ट्रेंडिंग:

>> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा

‘कम्युनिष्टको नाममा भ्रम सिर्जना’

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

 राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले २७ वर्षमा २८ वटा सरकार बनेपनि जनताले राहत पाउन नसकेको बताएका छन् । नेपाली जनताले महङ्गी, भ्रष्टाचार र असमानताबाट मुक्ति पाउन नसकेको बताए ।
राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार मंगलबार बुटवलको वेलवासमा आयोजित प्रचार सभामा बोल्दै अहिले सम्मका कूनैपनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
कम्युनिष्ट सरकारको नाममा ओली सरकारले राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रो भारतसंग सम्झौता गरेर राष्ट्रघाती काम गरेको बताए । उनले नेपाली जनताको चाहाना विपरित जबरजस्त भित्राईएको संघीयतालाई देशले धान्न नसक्ने दावी गरे ।
संघीयताले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतालाई धरापमा पारेको दावी गर्दै संघीयताले संविधान कार्यान्यवन हुन नदिने बताए ।
प्रदेसभा सांसद तारा जीसीले महङी, भ्रष्टाचार, महिला हिंसा जस्ता कार्यले समाजमा जरा गाडेको बताउंदै यसको निराकरणका लागि खवरदारी गर्नुपर्ने बताईन । उनले महङ्गी, भ्रष्टाचार, महिला लगायत विभिन्न प्रकारका हिंसा, छुवाछुत, असमानताको विषयमा प्रदेशसभामा कुरा उठाएपनि सुनुवाई नभएको बताईन ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ सरकार उदासिन देखिएको भन्दै वेरोजगार युवाहरुलाई विदेश पठाउने वाहेक यो सरकारले केही गर्न नसकेको आरोप लगाए । उद्योग धन्दामा लगानी वृद्विका लागि सरकार उदाशीन रहेको बताए ।
रुपन्देही सचिव दीपक पौडेलले ओली नेतृत्वको सरकार आएपछि देशमा सातपटक महङ्कीवृद्वि हुंदा जनताले सास्ती भोग्नु परेको बताए । सरकारको नीति कार्यक्रम समाजबाद उन्मुख नभएको बताउंदै सरकारमा सहभागि नेकपाले सर्वहारा वर्ग संघर्षको बाटो छोडेको आरोप लगाए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, ढुण्डीराज पौडेल, गणेश गौतम, केपी पोखरेल, तुल्सीराम शर्मा ,टानबहादुर केसी लगायतले बोल्दै सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।, रक्तिम अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?