ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘कम्युनिष्टको नाममा भ्रम सिर्जना’

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

 राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले २७ वर्षमा २८ वटा सरकार बनेपनि जनताले राहत पाउन नसकेको बताएका छन् । नेपाली जनताले महङ्गी, भ्रष्टाचार र असमानताबाट मुक्ति पाउन नसकेको बताए ।
राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार मंगलबार बुटवलको वेलवासमा आयोजित प्रचार सभामा बोल्दै अहिले सम्मका कूनैपनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
कम्युनिष्ट सरकारको नाममा ओली सरकारले राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रो भारतसंग सम्झौता गरेर राष्ट्रघाती काम गरेको बताए । उनले नेपाली जनताको चाहाना विपरित जबरजस्त भित्राईएको संघीयतालाई देशले धान्न नसक्ने दावी गरे ।
संघीयताले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतालाई धरापमा पारेको दावी गर्दै संघीयताले संविधान कार्यान्यवन हुन नदिने बताए ।
प्रदेसभा सांसद तारा जीसीले महङी, भ्रष्टाचार, महिला हिंसा जस्ता कार्यले समाजमा जरा गाडेको बताउंदै यसको निराकरणका लागि खवरदारी गर्नुपर्ने बताईन । उनले महङ्गी, भ्रष्टाचार, महिला लगायत विभिन्न प्रकारका हिंसा, छुवाछुत, असमानताको विषयमा प्रदेशसभामा कुरा उठाएपनि सुनुवाई नभएको बताईन ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ सरकार उदासिन देखिएको भन्दै वेरोजगार युवाहरुलाई विदेश पठाउने वाहेक यो सरकारले केही गर्न नसकेको आरोप लगाए । उद्योग धन्दामा लगानी वृद्विका लागि सरकार उदाशीन रहेको बताए ।
रुपन्देही सचिव दीपक पौडेलले ओली नेतृत्वको सरकार आएपछि देशमा सातपटक महङ्कीवृद्वि हुंदा जनताले सास्ती भोग्नु परेको बताए । सरकारको नीति कार्यक्रम समाजबाद उन्मुख नभएको बताउंदै सरकारमा सहभागि नेकपाले सर्वहारा वर्ग संघर्षको बाटो छोडेको आरोप लगाए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, ढुण्डीराज पौडेल, गणेश गौतम, केपी पोखरेल, तुल्सीराम शर्मा ,टानबहादुर केसी लगायतले बोल्दै सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।, रक्तिम अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?