ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

कृषि र भेटनरी संगै डिप्लोमामा पशु विज्ञान थप

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

रुपन्देहीमा पहिलो पटक डिप्लोमा लेवलमा भेटेनरी पढाई हुने लगोको सियारी गाउपालिका–७ अमवा बजार मा रहेका जनता माध्यामिक विद्यालयले विद्यालयलाई प्राविधिक विषय अध्यापन गर्ने विद्यार्थीहरुको लागि ‘हब’को रुपमा विकास गरिने जनाएको छ ।
सामुदायिक विद्यालयमा प्राविधिकि शिक्षा (टिईएसी) अन्र्तगत कृषि जेटीए र भेटनरी जेटिए कक्षा सञ्चालन गर्दै आएको विद्यालयले डिप्लोमा लेवलमा पशु विज्ञानको कक्षा समेत थपेर सञ्चालन गरेको छ ।
शनिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अव थप प्राविधिक विषयहरु थपेर ‘प्राविधिक हव’को रुपमा विद्यालय अगाडी बढाउने विद्यालयका प्रध्यानाध्यापक ऋषिराम घिमिरेले जानकारी दिए । उनले अहिले ३ वटा प्राविधिक धारमा पढाई सञ्चालन गुदै आएकोमा यसलाई अझ विभिन्न धारहरु थपेर प्रदेश नम्बर ५ कै प्राविधिक हबको रुपमा सञ्चालन गरिने जानकारी दिए ।
डिप्लोमा लेवलको पशु विज्ञानमा यहि साउन १५ गते सम्म अन्तीम फारम बुझाउने म्याद रहेको छ भने साउन १९ गते शनिवार प्रवेश परिक्षा रहेको छ ।
वि.स. २०२४ सालमा स्थापान भएको विद्यालयले २०६९ सालमा टिएसएलसी लेवलको भेटनरी जेटिएर र २०६१ सालमा कृषि जेटिए सञ्चालन गर्दै आएको छ । डिप्लोमा लेवलमा ४० जना विद्यार्थी मात्रै अध्यायपन गराउने कोटा अनुसार विद्यार्थीहरु भनाई गरी सञ्चालन गरिने प्रधानाध्यापक घिमिरे बताउँछन् ।
उनका अनुसार यसको लागि ५ वटा आधुनिक ल्याब समेत निर्माण सम्पन्न गरिएको छ। केमेष्ट्रि, फिजिक्स, बायोलोजी, प्लान्ट लगायतका ल्याव निर्माण भैसकेका छन् । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने प्राप्त पुर्वाधार भएकै कारण सिटीईभिटीले सम्बन्धन प्रदान गरेको उनको भनाई रहेको छ ।
अहिले निजी स्वामित्वमा डिप्लोमा लेवलको कक्षा सञ्चालन हुन लगोको जानकारी दिदै प्रध्यानाध्यापक घिमिरेले तिन बर्षको करिव १ लाख ८० हजार रुपैयाँमा कोर्ष पुरा हुन समेत जानकारी दिए । पछिल्लो समयमा कृषि र भेटनरी जेटिएको माग अत्याधिक भ एको कारणयसमा विद्यार्थीहरुको भविश्य पनि राम्रो रहेको प्रधानाध्यापक बताउछन् । उनी भन्छन्–“हाम्रो पढेर गएको विद्याथी बेरोजागर बस्न परेको छैन । ’
विद्यालयको स्वामित्वमा रहेको ७ विघा जग्गामा ४ विघा कृषि कार्यको लागि प्रयोगात्मक कार्यमा प्रयोग भएको छ । भने अन्य जग्गा अन्य कार्यमा उपभोग भैरहेको छ । विद्यालयले आफ्नै गाईको गोठ निर्माण गरेको छ । जसमा गाई २ वटा छन् । यस्तै भैसी छ भने । बाख्रा १२ वटा जती छन् । चरा प्रजातीको टर्की पनि विद्यालये पालन गरेको छ, मौरी पालन पनि छ । जसमा विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास गर्दै आएका छन् ।
प्रध्यानाध्यापक भन्छन्–‘विद्यार्थीहरुले २ विघा क्षेत्रफलमा कृषि अन्र्तगत तरकारी, खाद्यान्न बाली लगाउदै आएका छन् , जसलाई बेचर विद्यार्थीहरुले नै आम्दानी गर्दै आएका छन् । खासगरी घरमा चाहिने तरकारीको आधा भन्दा बढि विद्यार्थीहरुले नै उत्पादन गरेको खपत हुने गरेको छ । ’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालबिक्रम जिसीले निकट भविश्यमा नै डिप्लोमा कक्षा सुरु गरे पछि व्यवसायीक रुपमा नै खेती गर्ने सोँच विद्यालयले बनाएको जानकारी दिए । उनले भने–‘जग्गा भाडामा लिएर उक्त कार्य अगाडी बढाउने योजना बनाएका ाछै ।
विद्यालयमा पुर्वमा पश्चिममाा जिल्ला देखि पुर्वमा शोलुखुम्बु सम्मका विद्यार्थीहरुले आएर विद्यालयमा टिएसएलसी लेवल पढ्दै आएका छन् । विद्यालयमा करिव २८ जिल्लाका विद्यार्थीहरुको जमगठ छ ।
विद्यार्थीहरुले बेला बेलामा विभिन्न शिविरह रु समेत सञ्चालन गर्दै आएका छन् । बेला बेलामा कृषि क्षेत्रका जेटिए विद्यार्थीहरुले माटो परिक्षण, विरुवा परिक्षण लगायतका शिविर सञ्चालन निशुल्क गर्दै आएका छन् भने भेटनरी तर्फका विद्यार्थीहरुले खोप अभियान सञ्चालन देखि लिएर पशुमा कृत्रिम गर्भाधान(एआई) समेत प्राविधिकको सल्लाहमा निःशुल्क गराउदै आएका छन् । किसानहरुले केही समस्या प¥यो भने विद्यालयमा आएर सल्ला सुझाव लिनुको साथै सेवा र परामर्स लिदै आएका छन् । प्राविधिक कार्यक्रम संयोजक हंसराज चौधरीका अनुसार डिप्लोमा लेवलको कक्षाको लागि थप ९ जना शिक्षकहरु थप्ने योजना रहेको छ । जुन पहिलो बर्षको लागि हो भने दोस्रो बर्षको लागि थप ४ जना शिक्षकहरु राख्ने योजना विद्यालयले जनाएको छ । नीजि प्राविधिक शिक्षालयहरु मा कृषि र पशु जेटिएको करिव १ लाख २५ हजार रुपैयाँ लिदै आएकोमा जनता माविले जम्मा ३२ हजार रुपैयाँ मात्रै लिदै आएको विद्यालयका कृषि विषय प्रशिक्षक सुमित भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission