ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

जनउत्थानद्धारा उर्जामा कर्जा लगानी

१२ श्रावण २०७५, शनिबार
१२ श्रावण २०७५, शनिबार

बुटवलमा प्रधान कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास वैकले उर्जामा लगानी गरेको छ ।
रुपन्देही, कपिलवस्तु, दाङ वर्दिया कैलाली र कन्चनपुर जिल्लामा उर्जा कर्जाको शुरुवात गरेको हो । एक वर्ष देखी ३ वर्ष सम्मका किस्तामा बैकले उर्जामा लगानी गर्न थालेको हो । ३ वर्षे परियोजना अन्तर्गत २५ सय सदस्यहरुमा ४ करोड लगानी गर्ने योजना रहेको बैकले जनाएको छ । समूहको सदस्यहरुलाई ५ हजारदेखी ३ लाख रुपैया सम्म कर्जा लगानी गर्ने वैकको योजना रहेको छ ।
घरमा सोलार जडान, सोलार कन्डशन ड्रायर, वायो ग्यास प्लाण्ट, सोलार रेफ्जिेरेटर,सनफ्लावर पम्प, सोलार वाटर हिटर, इरिक्सा, सुधारिएको चुलो लगायतमा कर्जा उपलव्ध गराउने बताईएको छ ।
पाईलट प्रोजेक्ट सफल भएकाले सुक्रवारदेखी उर्जामा कर्जा लगानी गरिएको बैकको प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले जानकारी दिए । बैैकले रुपन्देहीको रामापुर र कपिलवस्तुमा पाईलट प्रोजेक्ट संचालन गरेको थियो ।
१५ जिल्ला कार्य क्षेत्र भएको जनउत्थानले ३१ व्टा शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । साधारसभाले गुुल्मी, मकवानपुर, सुर्खेतमा कार्य क्षेत्र विस्तार गर्न राष्ट् वैक समक्ष प्रस्ताव पेश गरेको छ । वैकको २६ हजार समूह सदस्य रहेका छन ।
चुक्ता पुजी २ करो ८८ लाख रहेको उक्त वैकले विभिन्न क्षेत्रमा ९६ करोड लगानीगरेको छ भने २४ करोड वचत रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।
सक्षम परियोजना, उर्जा समवनधी विभिन्न कम्पनीहरुसंगको सहकार्यका उर्जा कर्जा कार्यक्रम लागु गरिएको उनले जानकारी दिए । शुक्रवार रुपन्देहीको सैनामैनामा एक कार्यक्रम विच उर्जा कर्जा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । सक्षम परियोजनाको क्षेत्रिय प्रमुख प्रतिक देवकोटा र वैकका अध्यक्ष वावुराम विश्वकर्माले उर्जा कर्जाको औपचारिक शुभारम्भ गरे । सो अवसरमा परियोजनाका क्षेत्रिय प्रमुख देवकोटाले उर्जाको प्रवद्र्धनको लागि सहकार्य गरेको बताए । वैकका अध्यक्ष विश्वकर्माले विपन्न वर्गको जिवनस्तर उकास्न वित्तिय कार्यक्रकसंचालन गरिरहेको बताउदै उर्जा कर्जाबाट समूहका सदस्यहरु लाभान्वित हुने बताए ।
कार्यक्रममा कोसती ट्ेडिङका सागर कोईराला, घरेलु वायो÷ गोबर ग्यास कम्पनीका मधु बस्याल, आस्था इन्जिनियरिङका सरोज ढकाल, अजम्वरी विका फाउण्डेशनक ज्ञानेन्द्र प्रसाद शर्मा, सुर्याेदय उर्जा कम्पनीका नन्दन अर्याल, विनरक इन्टरनेश्नलका निरा भट्ट, वैकका संचालक समिति सदस्य रेवन्त कुमार विश्वकर्मा, इन्द्र बराली, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रुद्रहरी कुंवर लगायतले उर्जाको महत्वको विषयमा चर्चा गर्दे आर्थिक संवृद्धिको लागि उद्यमशिलको खाचो औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?