© २०२३
तत्कालिनविधायन समितिमा पठाइएको प्रदे शसांसदको से वा सुबिधा सम्बन्धमाबने को परिमार्जन सहितको विधे यकप्रतिवे दन प्रदे श सभामा पे श भएकेछ । प्रदे श सांसदले आफ्नो बै ठकभत्ता, फर्निचर र स् वकिय सचिवकोसुबिधा थप गरी प्रतिवे दन ल्याएकाहुन् । यसअघि प्रदे श सांसदको बै ठकभक्ता ७ सय प्रस् ताव गरिएको मात्यसलाई वृद्धि गरी १ हजारपु¥याईएको छ भने फर्निचर १२हजारबाट ४५ हजार पु¥याई प्रतिवे दनपे श भएको छ । त्यसै गरी सुब्बासरहको सुविधा दिने गरी स् वकियसचिवको प्रस् ताव गरिएको छ ।शुक्रबार तीनवटा विधे यककापरिमार्जनसहितको प्रतिवे दन पे शभएका हुन् । बै ठकमा मुख्यमन्त्री रमन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस् था गर्न बने कोविधे यक र प्रदे शसभाका पदाधिकारीतथा सदस् यहरूको पारिश्रमिक रसुबिधा सम्बन्धमा व्यवस् था गर्नबने को विधे यकसँग सम्बन्धितअर्थ, उद्यो ग तथा पर्यटन समितिकोप्रतिवे दन पे श भएको हो ।त्यस् तै प्रदे श सभा सचिवालयसम्बन्धमा व्यवस् था गर्न बने कोविधे यकसँग सम्बन्धित प्रदे शमामिला तथा कानून समितिकोप्रतिवे दन पे श गरिएको हो ।संसदको अर्थ, उद्यो ग तथापर्यटन समितिको प्रतिवे दन समितिकाजे ष्ठ सदस् य अम्मरबहादुर डाँगी रप्रदे श मामिला तथा कानून समितिकोप्रतिवे दन समितिका जे ष्ठ सदस् यभो जप्रसाद श्रे ष्ठले पे श गरे का हुन् ।प्रदे श सरकारका मुख्यमन्त्रीर मन्त्रीको पारिश्रमिक तथा सुबिधासम्बन्धमा व्यवस् था गर्न वने कोविधे यक सम्बन्धी समितिकोप्रतिवे दन पे श गरिएको छ ।
प्रतिवे दनमा मुख्य मन्त्रीकोमासिक ६० हजार ९ सय ७०,मन्त्रीको ५२ हजार र राज्य मन्त्रीको४९ हजार र सहायक मन्त्रीको ४७हजार रूपै याँ प्रस् ताव गरिएको छ ।मुख्य मन्त्री र मन्त्रीलाईआवासको सुबिधा छ । राज्य मन्त्री रसहायक मन्त्रीलाई मासिक १५ हजाररूपै याँ तो किएको छ ।सरकारी घरको बन्दो बस् तनभएका राज्य मन्त्री र सहायकमन्त्रीलाई ५० हजार रूपै याँएकमुष्ट दिइने छ । मुख्य मन्त्रीलाईआवश्यकता अनुसार सवारी साधनकोसुविधा दिइएको छ भने मन्त्रीलाई एकएक वटा सवारी साधन दिइने उल्ले खछ ।त्यसै गरी इन्धन मुख्यमन्त्रीमासिक २ सय ५० लिटर,मन्त्रिहरूलाई २ सय लिटर उपलव्धगराउने उल्ले ख छ । मुख्यमन्त्रीलेसंचार सुबिधा बिल अनुसार पाउने छनभने मन्त्रीले मासिक ३ हजार रूपै याँपाउने छन् । राज्य र सहायक मन्त्रिलाई२÷२ हजार दिइने छ ।
मुख्य मन्त्री र मन्त्रिले बिलअनुसार पानी बिजुली सुबिधापाउने छन । राज्य र सहायक मन्त्रीलाईमासिक २ हजार रूपै याँ बिजुलीपानीको रकम दिइने छ । मुख्यमन्त्रीलाई दै निक भ्रमणखर्च प्रतिदिन२५ सय रूपै याँ तो किएको छ भनेमन्त्रीहरूको २ हजार राखिएको छ ।विदे श भ्रमण जाँदा मुख्य मन्त्रि,मन्त्रिले प्रतिदिन २ सय २५ अमे रिकीडलर पाउने छन । अतिथी सत्कारकोलागि मुख्य मन्त्रिले मासिक १५हजार, मन्त्रीले १० हजार, राज्य रसहायक मन्त्रिले ५÷५ हजार रूपै याँपाउने छन् ।मुख्य मन्त्रीको निजि
सचिवालयमा रा.प.द्धितीय श्रे णी वा सो सरहको स् वाकिय सचिव, १जना, स् वकीय अधिकृत २ जना,रा.प. तृतीय श्रे णी वा सो सरहको प्रे ससंयो जक १ जना, स् वकीय सहायक१ जना र सवारी चालक १ जना गरी६ जनाको निजी सचिवालय हुने छ ।मन्त्रिको निजि सचिवालयमा रा.प.तृतीय श्रे णीको स् वकिय अधिकृत१ जना, स् वकीय सहायक १ जना रसवारी चालक १ जनागरी तिन जनाकर्मचारी हुने छन् । प्रदे श न. ५ मामन्त्रि परिषद्का संख्या अहिले ६रहे को छ ।
सभामुखका लागि मासिकसुविधा ५३ हजार र उपसभामुखकालागि ५० हजार र विपक्षी दलकोने तालाई ५० हजार तथा दुबै लाई गाडीर आवासीय सुविधा प्रस् ताव गरिएकोछ । त्यसै गरी संसदीय समितिका सभापतिका लागि ४८ हजार, दलकाप्रमुख सचे तकलाई ४८ हजार रसदस् यका लागि ४५ हजार प्रस् तावगरिएको छ । शुक्रबारको बै ठकमाप्रदे शसभामा सभामुख पूर्णबहादुरघर्तीले संसदीय समितिमा चयनभएका सभापतिहरूको नाम पढे रसुनाएका थिए ।बै ठकको विशे ष समयमा सांसदविष्णुप्रसाद पन्थीले प्रतिनिधिसभासदस् यमा निर्वाचित अभिषे कप्रतापशाहले स् थानीय इन्डो ने पालप्लाइउड फ्याक्ट्रीका सञ्चालकसँगचन्दा मागे को र दिन इन्कार गरे पछिधम्की दिएको भन्दै प्रदे श सरकारकोध्यानाकर्षण गराएका थिए । अर्कासांसद वसिउद्धीन खाँले डा.गो विन्दआन्दो लनलाई सरकारकै कारणलम्वाईएको आरो प लगाएका थिए ।
ण्ण्ण्ण्ण्ण्ण्