ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

सांसदलाई सुविधा थप

१२ श्रावण २०७५, शनिबार
१२ श्रावण २०७५, शनिबार

तत्कालिनविधायन समितिमा पठाइएको प्रदे शसांसदको से वा सुबिधा सम्बन्धमाबने को परिमार्जन सहितको विधे यकप्रतिवे दन प्रदे श सभामा पे श भएकेछ । प्रदे श सांसदले आफ्नो बै ठकभत्ता, फर्निचर र स् वकिय सचिवकोसुबिधा थप गरी प्रतिवे दन ल्याएकाहुन् । यसअघि प्रदे श सांसदको बै ठकभक्ता ७ सय प्रस् ताव गरिएको मात्यसलाई वृद्धि गरी १ हजारपु¥याईएको छ भने फर्निचर १२हजारबाट ४५ हजार पु¥याई प्रतिवे दनपे श भएको छ । त्यसै गरी सुब्बासरहको सुविधा दिने गरी स् वकियसचिवको प्रस् ताव गरिएको छ ।शुक्रबार तीनवटा विधे यककापरिमार्जनसहितको प्रतिवे दन पे शभएका हुन् । बै ठकमा मुख्यमन्त्री रमन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस् था गर्न बने कोविधे यक र प्रदे शसभाका पदाधिकारीतथा सदस् यहरूको पारिश्रमिक रसुबिधा सम्बन्धमा व्यवस् था गर्नबने को विधे यकसँग सम्बन्धितअर्थ, उद्यो ग तथा पर्यटन समितिकोप्रतिवे दन पे श भएको हो ।त्यस् तै प्रदे श सभा सचिवालयसम्बन्धमा व्यवस् था गर्न बने कोविधे यकसँग सम्बन्धित प्रदे शमामिला तथा कानून समितिकोप्रतिवे दन पे श गरिएको हो ।संसदको अर्थ, उद्यो ग तथापर्यटन समितिको प्रतिवे दन समितिकाजे ष्ठ सदस् य अम्मरबहादुर डाँगी रप्रदे श मामिला तथा कानून समितिकोप्रतिवे दन समितिका जे ष्ठ सदस् यभो जप्रसाद श्रे ष्ठले पे श गरे का हुन् ।प्रदे श सरकारका मुख्यमन्त्रीर मन्त्रीको पारिश्रमिक तथा सुबिधासम्बन्धमा व्यवस् था गर्न वने कोविधे यक सम्बन्धी समितिकोप्रतिवे दन पे श गरिएको छ ।
प्रतिवे दनमा मुख्य मन्त्रीकोमासिक ६० हजार ९ सय ७०,मन्त्रीको ५२ हजार र राज्य मन्त्रीको४९ हजार र सहायक मन्त्रीको ४७हजार रूपै याँ प्रस् ताव गरिएको छ ।मुख्य मन्त्री र मन्त्रीलाईआवासको सुबिधा छ । राज्य मन्त्री रसहायक मन्त्रीलाई मासिक १५ हजाररूपै याँ तो किएको छ ।सरकारी घरको बन्दो बस् तनभएका राज्य मन्त्री र सहायकमन्त्रीलाई ५० हजार रूपै याँएकमुष्ट दिइने छ । मुख्य मन्त्रीलाईआवश्यकता अनुसार सवारी साधनकोसुविधा दिइएको छ भने मन्त्रीलाई एकएक वटा सवारी साधन दिइने उल्ले खछ ।त्यसै गरी इन्धन मुख्यमन्त्रीमासिक २ सय ५० लिटर,मन्त्रिहरूलाई २ सय लिटर उपलव्धगराउने उल्ले ख छ । मुख्यमन्त्रीलेसंचार सुबिधा बिल अनुसार पाउने छनभने मन्त्रीले मासिक ३ हजार रूपै याँपाउने छन् । राज्य र सहायक मन्त्रिलाई२÷२ हजार दिइने छ ।
मुख्य मन्त्री र मन्त्रिले बिलअनुसार पानी बिजुली सुबिधापाउने छन । राज्य र सहायक मन्त्रीलाईमासिक २ हजार रूपै याँ बिजुलीपानीको रकम दिइने छ । मुख्यमन्त्रीलाई दै निक भ्रमणखर्च प्रतिदिन२५ सय रूपै याँ तो किएको छ भनेमन्त्रीहरूको २ हजार राखिएको छ ।विदे श भ्रमण जाँदा मुख्य मन्त्रि,मन्त्रिले प्रतिदिन २ सय २५ अमे रिकीडलर पाउने छन । अतिथी सत्कारकोलागि मुख्य मन्त्रिले मासिक १५हजार, मन्त्रीले १० हजार, राज्य रसहायक मन्त्रिले ५÷५ हजार रूपै याँपाउने छन् ।मुख्य मन्त्रीको निजि
सचिवालयमा रा.प.द्धितीय श्रे णी वा सो सरहको स् वाकिय सचिव, १जना, स् वकीय अधिकृत २ जना,रा.प. तृतीय श्रे णी वा सो सरहको प्रे ससंयो जक १ जना, स् वकीय सहायक१ जना र सवारी चालक १ जना गरी६ जनाको निजी सचिवालय हुने छ ।मन्त्रिको निजि सचिवालयमा रा.प.तृतीय श्रे णीको स् वकिय अधिकृत१ जना, स् वकीय सहायक १ जना रसवारी चालक १ जनागरी तिन जनाकर्मचारी हुने छन् । प्रदे श न. ५ मामन्त्रि परिषद्का संख्या अहिले ६रहे को छ ।
सभामुखका लागि मासिकसुविधा ५३ हजार र उपसभामुखकालागि ५० हजार र विपक्षी दलकोने तालाई ५० हजार तथा दुबै लाई गाडीर आवासीय सुविधा प्रस् ताव गरिएकोछ । त्यसै गरी संसदीय समितिका सभापतिका लागि ४८ हजार, दलकाप्रमुख सचे तकलाई ४८ हजार रसदस् यका लागि ४५ हजार प्रस् तावगरिएको छ । शुक्रबारको बै ठकमाप्रदे शसभामा सभामुख पूर्णबहादुरघर्तीले संसदीय समितिमा चयनभएका सभापतिहरूको नाम पढे रसुनाएका थिए ।बै ठकको विशे ष समयमा सांसदविष्णुप्रसाद पन्थीले प्रतिनिधिसभासदस् यमा निर्वाचित अभिषे कप्रतापशाहले स् थानीय इन्डो ने पालप्लाइउड फ्याक्ट्रीका सञ्चालकसँगचन्दा मागे को र दिन इन्कार गरे पछिधम्की दिएको भन्दै प्रदे श सरकारकोध्यानाकर्षण गराएका थिए । अर्कासांसद वसिउद्धीन खाँले डा.गो विन्दआन्दो लनलाई सरकारकै कारणलम्वाईएको आरो प लगाएका थिए ।
ण्ण्ण्ण्ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?