ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

माईलाबाले ल्याए तीज गीत

१५ श्रावण २०७५, मंगलवार
१५ श्रावण २०७५, मंगलवार

हास्य कलाकार विष्णु जी पाण्डे (माईला) बा ले तीज गित संग्रह “पुन्टे भुडि” बजारमा ल्याएका छन । मनोरञ्चनात्मक तीज गितमा कलाकार विष्णु जी पाण्डे (माईला बा) का एकल स्वर रहेको छ ।
गुरुआमा फिल्मस् प्रा.लि बाट बजारमा आएको तीज गितमा मौलिक शव्दहरु रहेका छन । “तीजैमा मुखै मिठो चिल्ला खाजा सरप्प, पुन्टे भुडि भोर्छु मैले ध्यूले चरप्प” जस्ता शव्दहरु यस गितमा रहेका छन । शव्द, संगित, लय तथा अभियन समेत गरेका पाण्डेले मौलिक शव्दहरु समाबेश पुन्टे भुडिले दर्शकको मन छोएको बताए । पछिल्लो समय तीजका गितमा विकृती भएको भन्दै उनले आफ्नो गितमा गाउघरमा चलेको भाका र लयमा शव्दहरु बनाएर गित बजारमा ल्याएको बताए ।
पुन्टे भुडि तीज गितमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन, स्मृति तिमिल्सीना (गुरु आमा)को निर्देशन रहेको छ । आफ्नो ४ महिनाको छोरा महर्षि पाण्डे र श्रीमती शोभा पाण्डेले समेत यस भिडियोमा अभिनय गरेका छन ।
बुटवलको लुम्बिनी सामुदायिक टेलिभिजनका कार्यक्रम निर्देशक समेत रहेका पाण्डेले यस अघि फसे बरिलै, भुल्के चौर र आटाको दर लगाएतका तीज गितहरु बजारमा ल्याएका छन । वि.स. २०५८ सालमा नेपाल टेलिभिजन बाट प्रसारित मेगा सिरिएल “बंश” बाट अभिनय यात्रा सुरु गरेका पाण्डेले गहना, हाम्रा माईला बा, ए माईलाबा, झट्का, कर्मचक्र लगाएतका सिरिएलमा अभिनय गरिसकेका छन ।
कानुन, भोजपुरी चलचित्र, सुव्वासाब, मञ्जरी, रित्तो सिउँदो, नारीको ईज्जत, द रेप, माई ब्रोद्रर लगाएतका चलचित्रमा उनले काम गरिसकेका छन । हास्यव्यङग क्षेत्रमा सयौ स्टेज चढेका पाण्डे व्यङ कविता समेत प्रस्तुत गर्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?