ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

नवलपरासी, ०३ असोज ।
लुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा क्यानेडियन प्रतिनिधिहरूले अवलोकन गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको भए पनि सो पर्यटकिय स्थलमा विदेशीको आगमनले स्थानीयलाई उत्साही बनाएको हो ।

कोलवृक्ष बगैंचा रहेको उतm स्थान केही बर्ष अगाडि मात्रै सो स्थान प्राचिन बौद्धकालिन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रूपमा घोषणा भएको थियो । तत्कालिन गाउपािलका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको घोषणा गरेका थिए । सोही बेला देखी सो स्थानमा देशी विदेशीको चाँसो बढदै गएको स्थानीय कोलवृक्ष पर्यटन विकास सस्थाका सचिव अतेन्द्र चौधरीले बताए । अहिले नेपाल रेडक्रस सोसाईटीको कार्यक्रममा आई पुगेका क्यानेडियन प्रतिनिधिहरूले सो स्थानको अवलोकन गर्दै रेडक्रसको कार्यक्रम पनि गरेका थिए । उनीहरूलाई स्थानिय थारु समुदायले आफ्नो थारु सस्कृति सहित भब्य स्वागत समेत गरेका थिए । सो स्थानको उनीहरूले परिचयात्मक जानकारी लिई ति क्षेत्रको विकासका लागि चाँसो समेत ब्यतm गरेको उनले सुनाए ।

उनका अनुसार क्यानेडियन रेडक्रस एसिया प्यासिफिक रिजनल हेड कार्ला टेलर, क्यानेडियन रेडक्रशका रिजनल म्यानेजर रमेश न्यौपाने, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सभापति सुदर्शन नेपाल, रामग्राम नगर प्रमुख धनपत यादव लगायत नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका पदाधिकारीहरूलाई सरावल गाउँपालिकाको ऐतिहासिक स्थल जावा ककरपत्तनगरमा स्वागत गरिएको थियो । सरावल गाउँपालिकाको वार्ड नं. २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर क्षेत्रको पहिचान क्यानेडियन नागरिक मार्फत अन्तराष्ट्रियकरण भई रहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका थिए । यो कोलवृक्ष बगैचा भएको क्षेत्र प्राचीन ककरपत्त नगर भएको पत्ता लागे पछि यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत आकर्षण बढेको छ ।यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउपालिकाले पनि काम गर्न उत्साह देखाएको उनको भनाई थियो ।

बुद्ध भुमिसँग जोडिएको लुम्बिनी,रामग्राम,तिलौराकोट मात्रै बुद्ध भुमि होईन्,अध्यक्ष चौधरीले भने, यो ककरपत्त नगर पनि बौद्धकालिन एक अति महत्वपुर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफै आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह शुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महŒवपुर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भए पनि गृहस्तहरूलाई कसरी मुतिmको मार्ग पहिल्याउने संदेश यो गृहशुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गिलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको उनले बताए । यसका लागि प्रेस चौतारीका पत्रकारको उपस्थितीले प्रचार प्रसार हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?