ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

बुटवल, ३ असोज । राष्ट्रिय संविधान दिवसको अवसरमा बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिमा नेपालको राष्ट्रिय झण्डा झण्डात्तोलन गरिएको छ । उद्यानको सौन्दर्यकरणसंगै राष्ट्र भावलाई दर्शाउने गरि उद्यानको बुटवल भ्यु टावरमा अग्लो नेपाली झण्डा झण्डात्तोलन गरिएको हो । फेमस टेलर्सका संचालक तथा कलाकार रामकुमार रणपालको सहयोगमा विहिबार एक समारोहका बिच मणिमुकुन्द सेन उद्यान समितिका अध्यक्ष माधव नेपाल, पदाधिकारीबाट नेपाली झण्डा झण्डात्तोलन गरिएको छ । कार्यक्रममा उद्यान समितिका अध्यक्ष माधव नेपालले कर्णेल उजिरसिहको ईतिहासलाई सम्झाउने गरि उद्यान परिसरमा नेपाली झण्डा फहराएको उनले बताए । उद्यानलाई सौन्दर्यकरणलाई जोड दिएको उनले बताए । स्थानिय पालिका, समाजसेबीहरुको सहयोगमा उद्यान परिसरलाई थप सौन्दयिकरण गर्न सफल भएको उनले बताए ।

नेपाल एकिकरणको क्रममा पृथ्वीनारायण शाहलाई सल्लाह दिने बिसे नगर्चीको स्मृतिमा उद्यान परिसरमा बिसे नगर्ची पार्कलाई ब्यवस्थित गर्न लागेको अगुवा समाजसेवी रामकुमार रणपालले बताए । सो स्थानमा थप अध्ययन र अवलोकन गर्नेहरुलाई बुझाउने गरि संग्राहलय बनाउने योजना रहेको उनले बताए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वीनारायण शाहलाई बिसे नगर्चीले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए । एक विलक्षण प्रतिभा, इतिहास पुरुष, अमर ब्यक्तित्व, बिसे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार, योजनाविद, आर्थिक जोहो गराउन सल्लाह दिने कुसल व्यक्तित्व थिए । तेतिखेरको नेपाल एकीकरणको अभियानले बिसे नगर्ची, धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्त्वपूर्ण योगदान समेटेको छ । बिसे नगर्चीको जन्म बि.स. १७७५ तीर गोर्खामै भएको थियो ।

कार्यक्रममा समितिका महासचिव युवराज घिमिरे, समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले बुटवलको सामारिक ऐतिहासिक महत्व बोकेको पर्यटकिय पार्क सबै वर्गको अपनत्व हुने गरि पूर्वाधार विकासमा जोड दिएको बताए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?