ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

जिल्ला वन द्वारा उत्कृष्ट उपभोक्ता समितिसम्मान

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

जिल्ला वन कार्यालय गुल्मीले जिल्लामा उत्कृष्ट काम गर्ने वन उपभोक्ता समितिहरुलाई पुरस्कृत गरेको छ । गुल्मीमा प्रत्यक वर्ष सामुदायीक वनको संरक्षण र व्यवस्थापनमा उत्कृष्ट काम गर्ने समूह उपभोक्ताहरुलाई उनीहरुले गरेको कार्यप्रगतिको आधारमा कार्यालयले पुरस्कृत गरेको हो । पुरस्कृत भएका सामुदायीक वन, कवुलीयती वन र निजी वन धनिलाई प्रथम द्वितीय र तृतीय गरि रु ३ हजारदेखि पन्ध्रहजार सम्म नगद र प्रशंसापत्र सहित सम्मान गरिएको जिल्ला वन कार्यालय गुल्मीमा प्रमुख कृष्णराज न्यौपानेले बताएका छन् । जिल्लामा रहेका ४ सय ५० सामुदायीक वन, ८ वटा कवुलीयती वन र १४ वटा निजी वन मध्यवाट छनोट गरि उनीहरुलाई पुरस्कृत गरिएको न्यौपानेले बताए ।
जिल्ला वन कार्यालयवाट पुरस्कृत हुने सामुदायीक वनहरु मध्यवाट ईस्मा गाउँपालीका १ अन्र्तगत वसेनी सामुदायीक वन प्रथम भएको छ भने गुल्मी दरवार गाउँपालीका ४ अन्र्तगत रुन्खा सिलाजी सामुदायीक वन दोश्रो र मदाने गाउँपालीका १ अन्र्तगत वसिनाको सोरेक सामुदायीक वन तेश्रो बनेका छन् । कवुलीयति वन उपभोक्ता समिति अन्र्तगत प्रथम हुनेमा मदाने गाउँपालीका २ स्थीत उदिनढुंगा कवुलीयति वन, दोश्रो हुनेमा सोही गाउँपालीका अन्र्तगत वाकलढुंगा र तेश्रो हुनेमा खतौरे कवुलीयति वन रहेका छन् ।
जिल्ला वन कार्यालयले वन डढेलो नियन्त्रणमा उत्कृष्ट भुमिका निर्वाह गर्ने रेसुंगा नगरपालीका अन्र्तगत रेसुंगा सामुदायीक वन उपभोक्ता समितिलाई पन्ध्र हजार नगद सहित पुरस्कृत गरेको छ । त्यसैगरि मदाने गाउँपालीका ४ अन्र्तगत नौलापानी खहरे सामुदायीक वन र धुर्कोट गाउँपालीका ७ अन्र्तगत धाराखोली बलेसल्ला सामुदायीक वन उपभोक्ता समितिलाई समेत कार्यालयले पुरस्कृत गरेको छ ।
निजी वन अन्र्तगत सत्यवती ७ भार्से निवासी धन बहादुर पुनलाई उत्कृष्ट निजी वनधनि पुरस्कारवाट पुरस्कृत गरिएको छ । पुनले ७७ रोपनी नीजि जग्गामा विगत एक दशकदेखि अगरउड प्रजातीको शुरुवात गर्दै आईरहेका छन् । जिल्ला वन कार्यालयले वन संरक्षण, व्यवस्थापन, लक्ष्छीत वार्षिक कार्य सम्पादन, कार्यालय व्यवस्थापन, कार्य प्रगति प्रतिवेदन र समुह उपस्थीति लगायतका विभिन्न सूचकहरुको आधारमा उत्कृष्ट छनोट गरि उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला वन कार्यालयकी रेन्जर निशा दुलालले जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?