ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

पसल पिच्छे मूल्य फरक

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

लमही नगरपालिका वडा नम्वर २ की सोमकला गिरीले लमहीवाट च्याउ च्याउ किनेर घर लगिन । घरमामा पकाएर खाने वेला खान नमिल्ने भए पछि वल्ल थाहा भयो कि च्याउ च्याउको म्याद गएको रहेछ । त्यसै गरि लमही नपा ३ का अनिता थापाले लमहीमा एक किलो भट्ट किन्दा प्रति किलो १५ रुपैयाको फरक भएको वताइन ।
यो एक मात्र उदाहरण हो लमहीमा विभिन्न पसलहरुमा एउटै सामानको मूल्य फरक फरक रहेको छ , भने त्यतिकै मात्रमा म्याद गएका वस्तुहरु पनि छयाप छायापती पाइन्छन ।
सामान्य लेखपढ मात्र गरेकी गिरीलाइ च्याउ च्याउको म्याद गए नगएको थाहा भएन । घरमा लगेर पकाउदा मात्र थाहा भयो म्याद नाघेको भन्ने । उनि जस्तै धेरै उपभोक्ताहरु अनविज्ञ छन कुन सामाग्रीको कति सम्म म्याद छ भन्नेमा । तर व्यापारी भने म्याद गए नगएका सवै सामाग्री खुलम खुला विक्रि गर्दै आएका छन । नत यसको समय समयमा अनुगनम हुन्छ नत कुनै कारवाही । म्याद गएका सामाग्री त वेच्छनै त्यसका साथ साथै वजारमा एउटै सामाग्रीको मूल्य समेत पसल छिच्चे फरक फरक भएको उपभोक्ताहरु वताउछन । उपभोक्ता विमला गिरीको अनुसार लमहीमा भट्टमासको मुल्य पसल पिच्छे रु १५ देखि २० रुपैयाको फरक रहेको पाइन्छ ।
वर्षमा एक दुइ पटक मात्र हुने अनुगनमा समेत दोषी देखिए पनि कारवाही नहुदा केही व्यापारीहरुमा यो क्रम रोकियको छैन ।
त्यस कारण पनि व्यापारीहरु सर्वधारणको स्वास्थ्य भन्दा पनि पैसाका लागि मात्र व्यापार गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन ।
गिरी मात्र होइन लमहीको एक सामुदायिक वन उपभोक्ता समितिले समितिको कामका क्रममा नास्ताका लागि लमहीको एक होलसेल पसलवाट खरिद गरेर विस्कुट लग्यो तर सवै म्याद गएको देखि पछि फिर्ता गरिएको समितिका एक सदस्यले वताए । यो उदाहरण मात्र हो उनिहरु जस्तै धेरै उपभोक्ताहरुले खरिद गरेका धेरै उपभोग्य सामाग्रीहरु म्याद गएको हुन्छ ।उनिहरु सामाग्री फाल्छन यद्यपी उजुरी भने गर्दैन । उनिहरुलाइ थाहा छैन उजुरी कहाँ गर्ने भन्ने । यसैको आडमा व्यापारी आफनो भए भरको सामाग्री विक्रि वितरण गर्न
म्याद भए नभएको सामाग्री वेच्दै आएका छन ।
त्यति मात्र होइन समय सयममा वजार अनुगमन नहुदा व्यापारीहरु व्यापारीहरु एउटै सामाग्रीहरुको पसल पिच्छे फरक मूल्य विक्रि वितरण गर्दै आएको उपभोक्ताहरु वताउछन ।
दैनिक अति आवश्यक रुपमा प्रयोग हुने चिनी ,चिउरा , तेल लगायतका सामाग्रीमा पसल पिच्छे फरक फरक रेटमा विक्रि वितरण हुने गरेको उपभोक्ताहरु वताउछन । उपभोक्ता मिलन वि.क भन्छन एउटै क्वालीटिको चिउरा केही पसलहरुमा रु ५५ रुपैया , केहीमा ५० र केहीमा रु ६० रुपैया प्रतिकिलो पर्ने वताए । उनले उपभोक्ताहरुलाइ थाहानै हुदैन कहाँ सस्तो भन्ने पसलहरुमा मूल्य सूचि पनि छैनन । त्यसै टाठा वाठा वाहेकका उपभोक्ता ठगिदै आएका छौ । वर्षमा मुस्कीलले २ पटक मात्र विषेश गरेर चाँड पर्वको सयममा मात्र वजार अनुगनम हुने गर्दछ । अनुगमन निकायको संयोजकको जिम्मेवारी पाएको इलाका प्रशासन लमहीका प्रमुख प्रेम वहादुर खवासले वजार अनुगनमका ३ महिनाको अन्तरमा अगुमन गर्दै आएको वताए । यति वेला पनि उपभोक्ताको व्यापक गुनासो आएको छ । स्थानिय तहरुसंग समन्वय गर्दै छौ । हामी संग यस्ता खाले उजुरी आएका छैनन् उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?