ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पसल पिच्छे मूल्य फरक

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

लमही नगरपालिका वडा नम्वर २ की सोमकला गिरीले लमहीवाट च्याउ च्याउ किनेर घर लगिन । घरमामा पकाएर खाने वेला खान नमिल्ने भए पछि वल्ल थाहा भयो कि च्याउ च्याउको म्याद गएको रहेछ । त्यसै गरि लमही नपा ३ का अनिता थापाले लमहीमा एक किलो भट्ट किन्दा प्रति किलो १५ रुपैयाको फरक भएको वताइन ।
यो एक मात्र उदाहरण हो लमहीमा विभिन्न पसलहरुमा एउटै सामानको मूल्य फरक फरक रहेको छ , भने त्यतिकै मात्रमा म्याद गएका वस्तुहरु पनि छयाप छायापती पाइन्छन ।
सामान्य लेखपढ मात्र गरेकी गिरीलाइ च्याउ च्याउको म्याद गए नगएको थाहा भएन । घरमा लगेर पकाउदा मात्र थाहा भयो म्याद नाघेको भन्ने । उनि जस्तै धेरै उपभोक्ताहरु अनविज्ञ छन कुन सामाग्रीको कति सम्म म्याद छ भन्नेमा । तर व्यापारी भने म्याद गए नगएका सवै सामाग्री खुलम खुला विक्रि गर्दै आएका छन । नत यसको समय समयमा अनुगनम हुन्छ नत कुनै कारवाही । म्याद गएका सामाग्री त वेच्छनै त्यसका साथ साथै वजारमा एउटै सामाग्रीको मूल्य समेत पसल छिच्चे फरक फरक भएको उपभोक्ताहरु वताउछन । उपभोक्ता विमला गिरीको अनुसार लमहीमा भट्टमासको मुल्य पसल पिच्छे रु १५ देखि २० रुपैयाको फरक रहेको पाइन्छ ।
वर्षमा एक दुइ पटक मात्र हुने अनुगनमा समेत दोषी देखिए पनि कारवाही नहुदा केही व्यापारीहरुमा यो क्रम रोकियको छैन ।
त्यस कारण पनि व्यापारीहरु सर्वधारणको स्वास्थ्य भन्दा पनि पैसाका लागि मात्र व्यापार गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन ।
गिरी मात्र होइन लमहीको एक सामुदायिक वन उपभोक्ता समितिले समितिको कामका क्रममा नास्ताका लागि लमहीको एक होलसेल पसलवाट खरिद गरेर विस्कुट लग्यो तर सवै म्याद गएको देखि पछि फिर्ता गरिएको समितिका एक सदस्यले वताए । यो उदाहरण मात्र हो उनिहरु जस्तै धेरै उपभोक्ताहरुले खरिद गरेका धेरै उपभोग्य सामाग्रीहरु म्याद गएको हुन्छ ।उनिहरु सामाग्री फाल्छन यद्यपी उजुरी भने गर्दैन । उनिहरुलाइ थाहा छैन उजुरी कहाँ गर्ने भन्ने । यसैको आडमा व्यापारी आफनो भए भरको सामाग्री विक्रि वितरण गर्न
म्याद भए नभएको सामाग्री वेच्दै आएका छन ।
त्यति मात्र होइन समय सयममा वजार अनुगमन नहुदा व्यापारीहरु व्यापारीहरु एउटै सामाग्रीहरुको पसल पिच्छे फरक मूल्य विक्रि वितरण गर्दै आएको उपभोक्ताहरु वताउछन ।
दैनिक अति आवश्यक रुपमा प्रयोग हुने चिनी ,चिउरा , तेल लगायतका सामाग्रीमा पसल पिच्छे फरक फरक रेटमा विक्रि वितरण हुने गरेको उपभोक्ताहरु वताउछन । उपभोक्ता मिलन वि.क भन्छन एउटै क्वालीटिको चिउरा केही पसलहरुमा रु ५५ रुपैया , केहीमा ५० र केहीमा रु ६० रुपैया प्रतिकिलो पर्ने वताए । उनले उपभोक्ताहरुलाइ थाहानै हुदैन कहाँ सस्तो भन्ने पसलहरुमा मूल्य सूचि पनि छैनन । त्यसै टाठा वाठा वाहेकका उपभोक्ता ठगिदै आएका छौ । वर्षमा मुस्कीलले २ पटक मात्र विषेश गरेर चाँड पर्वको सयममा मात्र वजार अनुगनम हुने गर्दछ । अनुगमन निकायको संयोजकको जिम्मेवारी पाएको इलाका प्रशासन लमहीका प्रमुख प्रेम वहादुर खवासले वजार अनुगनमका ३ महिनाको अन्तरमा अगुमन गर्दै आएको वताए । यति वेला पनि उपभोक्ताको व्यापक गुनासो आएको छ । स्थानिय तहरुसंग समन्वय गर्दै छौ । हामी संग यस्ता खाले उजुरी आएका छैनन् उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?