ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सञ्चारकर्मी गौतमको तीज गीत (भिडियो सहित)

१२ श्रावण २०७५, शनिबार
१२ श्रावण २०७५, शनिबार

नारीहरुको महान चाडको अबसर पारेर संचारकर्मी निरु गौतमको जमुनाको तिर मौलिक भाकाको तिज गित सार्वजानिक भएको छ । गौतमको लय र शब्द सिर्जनामा तयार गरिएको जमुनाको तिर बोलको तीज गितमा चर्चित गायक खुमन अधिकारी र शिलु भट्टराईको स्वर रहेको छ । शुक्रबार एक कार्यक्रमका बिच चर्चित गायिका देविका बन्दनाले गित सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा बोल्दै बन्दनाले यो गीतले पुरानो भाकालाई केहि नयाँपन दिएर बजारमा ल्याएको बताईन । उनले तिजको मौलिकता जोगाउन यस्तैखालका भाकाहरु अझै धेरै आउनु पर्नेमा जोड दिईन । गौतमको मौलिक गीतले हरितालिका तिजको मौलिकता जोगाउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत के सीले बताए । पत्रकार दिपक ज्ञवालीले पत्रकारितासँगै कलाकारिता अगाडी बढाउन सकिने उदाहरण दिदै यस्ता भाकाहरु संरक्षमा सबै लाग्नु पर्नेमा जोड दिए ।
सञ्चारिका समुह लम्बिनीका अध्यक्ष अमृता अनमोलले पछिल्लो पुस्ता बिर्सनै लागेका शब्दहरुलाई समेटेर तयार गरिएके गीतले साच्चै नै तिजको मर्मस समेटेको धारणा व्यतm गरिन । लोक तथा दोहरी गीत् प्रतिठान अञ्चल अध्यक्ष डिल्ली नारायण पाण्डेयले सबै कलाकार सृजनालाई माया र सम्मान गर्नुके विकल्प नरहेको भन्दै नयाँ पुस्तामा लोक संस्कृति प्रति मोह बढ्नु राम्रो कुरा रहेको बताए ।
गीत विमोचन कार्यक्रममा निरु गौतमले आफुले पुराना शब्दहरुलाई समेटेर केहि नयाँ पन दिन खोजेका कारणले पनि गितलाई सबैले मन पराउने बताईन । विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादनमा गितको म्युजिक भिडियो निर्माण गरिएको छ । संचारकर्मी गौतम नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?