© २०२३
रोट्¥याक सेन्टलमा सेन्टल बुटवलको वर्ष १८÷१९ का लगि नवनिर्वाचित कार्यसमितिको पदस्थापना भएको छ । तेस्रो अध्यक्षको रुपमा राहुल कसौधन सहितको पदाधिकारीहरुले सफत लिएका हुन । अध्यक्ष कसौधनलाई रोट्¥याक क्लब अफ बुटवल सेन्टलका संस्थापक अध्यक्ष सुमन बस्यानले सफत खुवाएका थिए । अन्य पदाधिकारीलाई अध्यक्षले सफत खुवाएका हुन र त्यस्तै कार्यक्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी. ले सामाजीक सेवामा सेवा भावनाका साथ मानविज्ञ सेवामा निरान्त र लाग्न र जसरी यस भन्दा पहिला सहनिय काम गरिरहेको र अझै यसरी नै लाग्न सुझाव दिएका थिए । प्रदेस सभा सदस्य विष्णु पन्थीले क्लबले गरेको सामाजिक काममा महत्वपूर्ण भुमिका खेलेको बताउँदै आगमी दिनमा अझ क्रियाशिलका साथ लाग्नका लागी आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसएसपी उत्तम सुवेदी, रोटरी क्लब अफ सेन्टलका अध्यक्ष टंक पोख्रल, लगाएत बोलेका थिए