© २०२३
रित्तो हात फर्किन्छन् कृषक
धम्बोझी—१, नेपालगन्ज उपमहानगरपालिकाका महेश कादु यूरिया मलका लागि कृषि सामग्री केन्द्र नेपालगन्जमा धाउन थालेको पाँच दिन भयो । कर्मचारी प्रवेश गरेसँगै कादु पनि उनीहरूसंगै कृषि सामग्री केन्द्रको परिसरमा पुग्छन्, कर्मचारीसँग यूरिया...