ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

मुल सडकबाटै भित्रिन्छन् प्रतिबन्धित कुखुरा

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

नेपालगन्ज नाका हुँदै कुखुराको अवैध आयात रोकिएको छैन् । मुल सडकबाटै अवैध कुखुरा भित्रिरहेको छ । नेपालगन्ज भित्रिएका चार सय वटा क्वाईलर कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईको कमाण्डमा गएको टोलीले खजुरा गाँउपालिका वडा नं. १ सैनिक क्षेत्रबाट उक्त क्वाइलर कुखुराको चल्ला समातेको हो । 

नेपाल भारत सिमा नाका खुल्ला भएको कारण भारतबाट अवैध रुपमा कुखुरा ल्याउने क्रममा उक्त कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक निरङकार शुक्लाले बताए । सशस्त्र प्रहरीले बरामद गरेको कुखुराको नेपाली बजार मूल्य करिब २४ हजार पर्ने बताइएको छ । बरामद गरिएको कुखुराको बच्चा क्वारेन्टाइन कार्यालयमा बुझाई नष्ट गरिने सशस्त्र प्रहरीले बताइएको छ । यसैगरी भारतबाट भन्सार छली ल्याउने क्रममा करिब ४० हजार मूल्यको ब्याट्री समेत सशस्त्र प्रहरीले नेपालगन्ज भन्सार नाकाबाट बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
यस्तै महिलाहरुको महान पर्व हरितालिका तीज नजिकीदै गर्दा भारतबाट अवैध रुपमा साह्रीहरु भित्रिने गरेको पाइएको छ । रूपैडिहाबाट अवैध रूपमा भन्सार छली सामान भित्याउने कार्यलाई रोक्नको लागि भन्सार कार्यालयमा स्थापना भएको सशस्त्र प्रहरी बल राजस्व गुल्मले आकस्मिक चेक प्वाइन्ट राखी करिब २ लाख मुल्य बराबरको अवैध सामान लुगाकपडा बरामद गरेको छ ।
भन्सार कार्यालयको मुल गेटभन्दा करिब ३ सय मिटर उत्तर राजस्व गुल्मका प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक निरङकार शुक्लाको विशेष योजनामा आकस्मिक चेक प्वाइन्ट राख्दा यति ठुलो परिमाणमा अवैध सामान बरामद गर्न सफल भएको हो । चेकजाँच गर्ने क्रममा अवैध व्बाइलर कुखुरा, कपडा बरामद गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission