ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

राजनितिक दलद्धारा बिरोध

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका ७ स्थित नवजागरण बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन नियम बिपरीत गरेको भन्दै स्थानिय तथा राजनितिक दलले बिरोध जनाएका छन् ।
क्याम्पसको कुनै पनि प्रक्रिया नपुर्याइ ब्यवस्थापन समिति गठनको निर्वाचन गरीएको भन्दै नेकपा मन्धयविन्दुले समेत बिरोध जनाएको छ । शनिबार कावासोतीमा पत्रकार सम्मेलन गरी क्याम्पस जस्तो संस्थामा राजनिति गरी सहमति र सल्लाहा नगरी नेपाली कांगे्रसले एकलौटी ढंगमा नियम बिपरीत ब्यवस्थापन समिति गठनको प्रक्रिया अगाडी बनाएको आरोप लगाइएको छ ।
गएको जेठ १९ गते क्याम्पसको छलफल बैठक भनेर बोलाएर पछि त्यसलाई साधारण सभा भनि केरमेट गरी फर्जि माईन्युट तयार गरीएको स्थानिय नेकपा नेता दुर्गा प्रसाद भुर्तेल र धर्मराज लुईटेल द्धारा हस्ताक्षतिर पे्रश बिज्ञप्तिमा उल्लेख छ । क्याम्पस सदस्यमा २ सय ९९ जना सदस्य रहेकोमा साधारण सभा भनिएको जेठ १९ गतेको बैठकमा जम्मा ९८ जनाको मात्र उपस्थिती रहेको बिज्ञप्तिमा उल्लेख छ । गणपुरक संख्यानै नपुगेको अवस्थामा साधारण सभा भनिए पनि त्यसले बैधानिकता प्राप्त नगर्ने क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन समेत अवैधानीक हुने बिज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्यले क्याम्पसको बिकाशमा असर गर्ने भन्दै तुरुन्त यस्ता कार्य बन्द गर्न नेकपा मध्यविन्दुका नेताहरुले बताएका छन् । नियम संगत संस्था चलाउन तिर नलागे कानुनी उपचारको बाटो तर्फ आफुहरु लाग्ने समेत स्थानिय ंंधर्मराज लुईटेलले बताए । यस्तै क्याप्समा सबैको प्रतिनिधित्वलाई नसमेट्ने गरी क्याम्पस सदस्य भई, व्यवस्थापन समितिको उम्मेदवा हुन र मतदान गर्न १५ हजार रुपैया लाग्ने ब्यवस्था गरेको प्रति पनि बिरोध गरीएको छ । यसले निम्न बर्गका, स्थानियलाई क्याम्पस सदस्यहुनबाट बन्चित गराउन खोजीएको समेत बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission