© २०२३
कपिलवस्तुको बाणगंगा नदिमा नदि जन्य पदार्थको उत्खननले बर्खामा कृषकले समस्या भोग्न बाध्य भएका छन ।नदिमा नदि जन्य पदार्थको उत्खननले गहिरो भउपछि कृषकले बर्षेनि बाध सार्न बाध्य भएका हुन । बाणगंगा नदि अन्र्तगत कोपवा, अमौली, भक्लापुर, बैदौली क्षेत्रका कृषकले बर्षेनि बर्खामा झारा लगाएर बाध सार्ने गरेका छन । सो क्षेत्रका गाउलेलाई धानमा पानी लगाउन बाणगंगा नदिमा निर्भर पर्नु पर्ने बाध्यता रहेको छ ।
बाणगंगा नदि बर्षेनि गहिरिदै गएकाले पानी ठुलो बाडि नआउदासम्म बाणगंगा पल तलका गाउमा नजादा समस्या भएको कोपवाका कृषक राम लखन थारुले बताए ।
बिगका बर्षमा गाउमा पानी लैजान बाणगंगा पुलभन्दा करिव १ किलोमिटर तल बाध लगाएका कृषक हाल आएर बाणगंगा पुलमुनि बाध लगाई सिचाई सुविधा भोग्न बाध्य भएका हुन ।
गाउमा हाक लगाई झाराका लागी कृषकलाई बोलाएपछि बढघरको नेतृत्वमा काम हुने गाउलले बताए । नदिजन्य पदार्थ निकासि हुदा नदि गहिरिने र ठुलो बर्षा नभएसम्म पुल तलका गाउमा पानी नजाने भएकाले बाध बनाएर एकतर्फी नदिबाट पानी पु¥याउन झारा लगाउने गरिएको छ ।
उनीहरुले जगंलबाट झाला काटेर एकतर्फीबाट बाध बनाउने र त्यस माथि ढुङ्गगा राखेर बलियो बनाउने गरेको स्थानिय युवा मोहन बेल्बासेले बताए । उता ठुलो पानी आउदा पनि झारा लगाएर बनाएको बाध बगाएर लैजाने गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी