ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बजार अनुगमन शून्य पसल अनुसार मूल्य

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

उपभोक्ता हित संरक्षण एैन अनुसार उपभोग्य बस्तु, खाद्य, पेय पदार्थ सहित विक्रिका लागि राखीएको सबै वस्तुको सबैले देख्ने गरी मुल्य सुचि राख्नु पर्ने प्रवधान छ । तर मुल्य सुची किराना पसल देखि अन्य पसलहरुमा मुल्य सुचीमै विक्रिका लागी सामानहरु राखीने गर्दछन् ।
नियमन तथा अनुगमन गर्ने निकायले अनुमान गरेका कारण दैनिक रुपमा उपभोक्ता तथा ग्राहक ठगीदै आएका छन् । वजार अनुगमन गर्ने वाणीज्य विभाग र खाद्य तथा गुण नियक्षक विभागले हो तर स्थानिय व्यवस्थापनको जिम्मेवारी घरेलु कार्यालयलाई थियो तर स्थानिय तहको निर्वाचन पश्च्यात त्यसको अधिकार सरकारले स्थानिय निकायलाई दिएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
स्थानिय तहमा अधिकारी आए पनि स्थानिय निकायले त्यसको मर्म र भावना बुझ्न नसक्दा दिनहु उपभोक्ता ठगीनु परेको उपभोक्ता शिव देवकोटा वताउछन् । दुई वटा नगरपालिका , आठ गाउँपालिका रहेको यस जिल्लामा बजार अनुगमन गरेजस्तो वगनाशकाली गाउँपालिका र रामपुर नगरपालिकाले मात्र एक दिन मात्र गरेको स्थानिय बासिन्दाहरु बताउछन् ।
ब्जार अनुगमन नगर्दा आम उपभोक्ता ठगिन परेको छ । मासु दुग्ध जन्य बस्तु मापडण्ड अनुसार नै हुदैन , अर्को तर्फ पसल अनुसार मुल्य हुन्छ । पसलमा मुल्य सुचीनै नहुने रामपुर नगरपालिका–७ को गृहणी कृष्णा भण्डारीले बताइन् ।
बजार अनुगमन नहुदा राजमार्ग का किनारामा खोलीएको होटेल तथा रेष्टुराहरुमा वेथीतीनै बढेको छ । वर्षादमा हिलो, घाम लागेका वखत घुलाम्मै हुन्छ सडक किनाराका होटेल रेष्टुरामा विक्रिका लागी राखीएका खाद्य पदार्थ नछोपी राखीन्छन् । केराबारी, जोरधारामा दैनीक सयौ सवारीका साधनहरु खाजा, नास्ताका लागी रोकीन्छन् । यात्रुले हिलाम्मै र घुलाम्मै भएका पकौडा, बटुक मिठो स्वाद मानेर खानु पर्नेको कुनै विकल्प नभएको तानसेनका तारा बहादुर चिदी बताउछन् ।
नियमित रुपमा बजार अनुगमन नहुदा राजस्व संकलनमा समेत प्रभावीत भएको छ भने , ग्रामिण क्षेत्रका मुख्य बजारहरुमा म्याद गुज«ीएका बस्तु भएको स्थानिय बासिन्दाहरु बताउछन् । स्थानिय निकाय सञ्चालन ०७४ अनुसार स्थानिय निकायको उपप्रमुख उपाध्याक्षलाई संयोजक तोकी दिएको छ । तर केही गाउँपालिकाका उपाध्यक्षले आफुलाई संयोजक तोकेको विषयमा भने अनमिज्ञता प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?