ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

बजार अनुगमन शून्य पसल अनुसार मूल्य

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

उपभोक्ता हित संरक्षण एैन अनुसार उपभोग्य बस्तु, खाद्य, पेय पदार्थ सहित विक्रिका लागि राखीएको सबै वस्तुको सबैले देख्ने गरी मुल्य सुचि राख्नु पर्ने प्रवधान छ । तर मुल्य सुची किराना पसल देखि अन्य पसलहरुमा मुल्य सुचीमै विक्रिका लागी सामानहरु राखीने गर्दछन् ।
नियमन तथा अनुगमन गर्ने निकायले अनुमान गरेका कारण दैनिक रुपमा उपभोक्ता तथा ग्राहक ठगीदै आएका छन् । वजार अनुगमन गर्ने वाणीज्य विभाग र खाद्य तथा गुण नियक्षक विभागले हो तर स्थानिय व्यवस्थापनको जिम्मेवारी घरेलु कार्यालयलाई थियो तर स्थानिय तहको निर्वाचन पश्च्यात त्यसको अधिकार सरकारले स्थानिय निकायलाई दिएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
स्थानिय तहमा अधिकारी आए पनि स्थानिय निकायले त्यसको मर्म र भावना बुझ्न नसक्दा दिनहु उपभोक्ता ठगीनु परेको उपभोक्ता शिव देवकोटा वताउछन् । दुई वटा नगरपालिका , आठ गाउँपालिका रहेको यस जिल्लामा बजार अनुगमन गरेजस्तो वगनाशकाली गाउँपालिका र रामपुर नगरपालिकाले मात्र एक दिन मात्र गरेको स्थानिय बासिन्दाहरु बताउछन् ।
ब्जार अनुगमन नगर्दा आम उपभोक्ता ठगिन परेको छ । मासु दुग्ध जन्य बस्तु मापडण्ड अनुसार नै हुदैन , अर्को तर्फ पसल अनुसार मुल्य हुन्छ । पसलमा मुल्य सुचीनै नहुने रामपुर नगरपालिका–७ को गृहणी कृष्णा भण्डारीले बताइन् ।
बजार अनुगमन नहुदा राजमार्ग का किनारामा खोलीएको होटेल तथा रेष्टुराहरुमा वेथीतीनै बढेको छ । वर्षादमा हिलो, घाम लागेका वखत घुलाम्मै हुन्छ सडक किनाराका होटेल रेष्टुरामा विक्रिका लागी राखीएका खाद्य पदार्थ नछोपी राखीन्छन् । केराबारी, जोरधारामा दैनीक सयौ सवारीका साधनहरु खाजा, नास्ताका लागी रोकीन्छन् । यात्रुले हिलाम्मै र घुलाम्मै भएका पकौडा, बटुक मिठो स्वाद मानेर खानु पर्नेको कुनै विकल्प नभएको तानसेनका तारा बहादुर चिदी बताउछन् ।
नियमित रुपमा बजार अनुगमन नहुदा राजस्व संकलनमा समेत प्रभावीत भएको छ भने , ग्रामिण क्षेत्रका मुख्य बजारहरुमा म्याद गुज«ीएका बस्तु भएको स्थानिय बासिन्दाहरु बताउछन् । स्थानिय निकाय सञ्चालन ०७४ अनुसार स्थानिय निकायको उपप्रमुख उपाध्याक्षलाई संयोजक तोकी दिएको छ । तर केही गाउँपालिकाका उपाध्यक्षले आफुलाई संयोजक तोकेको विषयमा भने अनमिज्ञता प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?