ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

बुटवल क्रिकेट विकास समितिमा पौडेल

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

बुटवल क्रिकेट विकास समितिको साधारण सभा तथा अधिवेसनले नेत्र पौडेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।
शनिबार बुटवलमा भएको अधिवेसनमा अध्यक्ष पदका लागि अध्यक्ष गंगाराम सुनार र कोषाध्यक्ष नेत्र पौडेल चुनावी मैदानमा उत्रेका थिए ।
मतदानमा नवनिर्वाचित अध्यक्ष पौडेल आगामी दुईवर्षे कार्यकालका लागी निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष पौडेलले यस क्षेत्रको भौतिक पूर्वाधारमा संस्थागत पहल थाल्ने प्रतिवद्धता जनाए । खेलमैदानको अभावमा खेलको स्तर विकास हुन नसकेको भन्दै उनले पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार भएको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै क्रिकेटप्रेमी रोमित बज्राचार्यले भौतिक पूर्वाधारका लागि सबैको पहल जरुरी रहेको बताए । क्रिकेट खेलले अन्तराष्ट्रियस्तरमा फड्को मारेपनि स्थानिय स्तरमा पूर्वाधार विकासमा पछि रहेको गुनासो गर्दै स्थानिय सरकारको सहकार्य जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सचिव निरजप्रताप खाडले विसं. २०७० सालमा स्थापना भएको समितिको पछिल्लो समयमा खेल गतिविधि सुस्ताउदा नया र उर्जावान खेलाडीहरु उत्पादन हुन नसकेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष गंगाराम सुनारले भौतिक पूर्वाधारका लागि विगत लामो समयदेखि पहल थालेपनि उपलब्धि हासिल नभएको गुनासो गरे । पटकपटक स्थानिय सरकारलाई क्रिकेट मैदान बनाउने स्थान उपलब्ध गराउन धर्ना, निवेदन दिएपनि सुनुवाई नभएको उनले बताए ।
तिलोत्तमा क्रिकेट विकास समितिका सिईओ दिपक भु्रतेलले राष्ट्रिय टिमका धेरै खेलाडी उत्पादन गरेको रुपन्देही सम्भावना बोकेको भएपनि पूवार्धार विकासमा सरकारको ध्यान नगएको गुनासो गरे । स्थानिय खेलप्रेमीहरुको सहयोगबाट क्रिकेट अहिलेको अवस्थामा रहेको उनले बताए । कार्यक्रममा खेलाडीहरु भुवन पाण्डे, उमेश श्रेष्ठ, पुनित पोखरेलले खेल विकासमा सबैबाट सहयोग जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?