ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बुटवल क्रिकेट विकास समितिमा पौडेल

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

बुटवल क्रिकेट विकास समितिको साधारण सभा तथा अधिवेसनले नेत्र पौडेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।
शनिबार बुटवलमा भएको अधिवेसनमा अध्यक्ष पदका लागि अध्यक्ष गंगाराम सुनार र कोषाध्यक्ष नेत्र पौडेल चुनावी मैदानमा उत्रेका थिए ।
मतदानमा नवनिर्वाचित अध्यक्ष पौडेल आगामी दुईवर्षे कार्यकालका लागी निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष पौडेलले यस क्षेत्रको भौतिक पूर्वाधारमा संस्थागत पहल थाल्ने प्रतिवद्धता जनाए । खेलमैदानको अभावमा खेलको स्तर विकास हुन नसकेको भन्दै उनले पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार भएको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै क्रिकेटप्रेमी रोमित बज्राचार्यले भौतिक पूर्वाधारका लागि सबैको पहल जरुरी रहेको बताए । क्रिकेट खेलले अन्तराष्ट्रियस्तरमा फड्को मारेपनि स्थानिय स्तरमा पूर्वाधार विकासमा पछि रहेको गुनासो गर्दै स्थानिय सरकारको सहकार्य जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सचिव निरजप्रताप खाडले विसं. २०७० सालमा स्थापना भएको समितिको पछिल्लो समयमा खेल गतिविधि सुस्ताउदा नया र उर्जावान खेलाडीहरु उत्पादन हुन नसकेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष गंगाराम सुनारले भौतिक पूर्वाधारका लागि विगत लामो समयदेखि पहल थालेपनि उपलब्धि हासिल नभएको गुनासो गरे । पटकपटक स्थानिय सरकारलाई क्रिकेट मैदान बनाउने स्थान उपलब्ध गराउन धर्ना, निवेदन दिएपनि सुनुवाई नभएको उनले बताए ।
तिलोत्तमा क्रिकेट विकास समितिका सिईओ दिपक भु्रतेलले राष्ट्रिय टिमका धेरै खेलाडी उत्पादन गरेको रुपन्देही सम्भावना बोकेको भएपनि पूवार्धार विकासमा सरकारको ध्यान नगएको गुनासो गरे । स्थानिय खेलप्रेमीहरुको सहयोगबाट क्रिकेट अहिलेको अवस्थामा रहेको उनले बताए । कार्यक्रममा खेलाडीहरु भुवन पाण्डे, उमेश श्रेष्ठ, पुनित पोखरेलले खेल विकासमा सबैबाट सहयोग जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?