© २०२३
बुटवल जेसीजले स्वस्थ युवा सुखी परिवार भन्ने मुल नाराका साथ शुरु गरेको जेसीज सप्ताहको आज एक समाहरोहका विच प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले नया जिवन लघु चलचीत्र विमोचन गरेर उद्घाटन गरेका हुन । कार्यक्रममा मुटुरोग विशेषज्ञ समीर गौतम ,सीदार्थ गौतम वुद्ध क्याम्पसका क्याम्पस प्रमुख वावुराम पाण्डेय ,जेसीआई सीदार्थका अध्यक्ष कमल भण्डारी ,ईलाका प्रहरी कार्यलय वुटवलका प्रमुख डम्वर मल्ल लगायतले लागु औषधको असर र समाधानका उपायको आ आफ्नो भनाई राखेका थिए ।
वुटवल जेसीसका अध्यक्ष यमप्रसाद तिवारीले जेसीज सप्ताहमा लागु औषध दुव्र्यसन न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन जानकारी दिए । दुब्र्यसन न्यूनिकरणको लागि महत्वपुर्ण भूमिका खेल्ने उदेश्यका साथ यो कार्यक्रम सम्पुर्ण कलेजका गरि करिव १५ सय युवाहरुको माझमा सञ्चालन हुनेछ ।कार्यक्रम संयोजक नरदेव न्यौपानेले साप्ताहीक कार्यक्रमा श्रब्यदृष्य सामग्री प्रर्दशनका साथै सम्वन्धीत विषयमा लामो अनुभव हासील गर्नु भएको ब्यक्ति÷प्रशिक्षकबाट प्रशिक्षण हुने जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी