ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

कारबाही प्रक्रियामा ‘बुस्टर फिड’ !

१७ श्रावण २०७५, बिहीबार
१७ श्रावण २०७५, बिहीबार

क्षेत्रीय खाद्या प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले वि.स. २०७४ बैशाख २२ गते रुपन्देहीको सियारी गाउँपालिका १ रुपन्देहीमा रहेको बुस्टर फिड इण्डष्ट्रिज प्रालि बाट नमुना संकलन ग¥यो । अनुगमन टोलीका साथमा गएको निरिक्षण टोलीले नमुना शंकलन गरेको थियो । कार्यालयको तथ्यांक अनुसार नमुना संकलन खाद्य निरिक्षक पदमराज भुषालले गरेका छन् ।
उक्त नमुनाको प्रयोगशालमा वि.स. २०७४ बैशाख २४ गते लगिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदनमा उद्योगबाट उत्पादन भएको ब्रोईलर कुखुराको दाना(वि२)को ‘नमुनाको वि.स. २०७४ जेठ २८ गते विश्लेषण गर्दा प्रोटिनको मात्रा तोकिएको न्युनतम सिमा भन्दा कम पाइएयो’– भनेर उल्लेख गरेको छ ।
जसलाई ‘दुषित दाना पदार्थको विक्रि वितरण गरिएको ’ अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरिएकोछ । यद्यपी वि.स. २०७५ असार असार २८ गते जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर भएको भएपनि ढिलागरी कारबाही प्रक्रियामा अगाडी बढाएको हो । जिल्ला प्रशासनमा मुद्धाको चाँप रहेको कारण मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयले पत्र काटी मुद्धाको विषयमा छानविनको लागि
गत आर्थिक बर्षमा क्षेत्रीय खाद्या प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले कुल १२ वटा मुद्धा दायर गरेकोका कतिपयले मुद्धाको जरिवाना समेत तिरेर फैसाल भैसकको छ भने बुष्टर कम्पनीलाई अझै कारवाही हुन सकेको थिएन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा क्षेत्रीय खाद्या प्रविधि तथा गुणस्तर कार्यालयले ‘दुषित दाना पदार्थ विक्रि वितरण’ अभियोगमा मुद्धा दायर गरेको छ । मुद्धा अन्तिम चरणमा नै नपुग्दा नपुग्दै यता उद्योगले भने केन्द्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग बाट वि.स. २०७४ साउन १५ गते नमुना परिक्षण गरी गुणस्तर सहि भएको भन्दै भन्दै उत्पादन विक्रि गर्दै आएको छ । केन्द्रीय प्रयोगशालामा २०७४ साउन १५ गते नमुना दर्ता गथरी जलास, प्रोटिन, चिल्लो पदार्थ, कड फाईबर डाईल्युट, एसिडमा नघुल्ने भष्म लगायतको परिक्षण गरिएको पत्रमा उल्लेख छ । २०७४ साउन ३१ गते वि२ ब्रोईलर दानामा २०.४ प्रतिशत नतिजा रहेको उल्लेख गरेको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देही का प्रमुख बरिष्ठ खाद्य अधिकृत हस्त बहादुरा राईले एक बर्ष पहिला नमुना संकलन गरिएपनि त्यसको परिक्षण गरी प्रतिवेदन जिल्ला प्रशासनका पेश गरिएको र सोही अनुसार कारवाही प्रक्रिया अगाडी बढेको जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्षमा विभिन्न प्रकृतिका १ सय ७१ वटा नमुना संकलन गरिएकोमा १३ वटा नमुनामा फेल भएका थिए । सोही अन्र्तगत बुष्टर दाना पनि एक हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देही खाद्य निरिक्षक राजेन्द्र घिमिरेका अनुसार बुस्टर दानामा हुनुपर्ने पोट्रोनिको मात्रा न्युन भएको कारण मुद्धा चलाइएको हो । कम्पनीबाट ल्याएको नमुना परिक्षण गर्दा ब्रोईलर कुखुराको दाना(बि२) मा मापदण्ड अनुसार जलांश प्रतिशत बढिमा ११, क्रुड पोटिन प्रतिशत घटिमा १९ प्रतिशत हुनुपर्दछ , यस्तै त्रुड फाईबार प्रतिशत बढिमा ६ प्रतिशत हुनुपर्दछ । तर बुष्टरको नमुना परिक्षण गर्दा तोकिएको न्युनतम सिमा भन्दा कम पाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका मुद्धा फाँट नायव सुब्बा माधव घिमिरेका अनुसार मुद्धा दायर गरिएको १२ वटा मध्ये कतिपयले जरिबाना तिरेरर गई सकेका छन् । तर बुस्टर दाना भने केही दिन यता मात्रै सम्पर्कममा आएको उनले जानकारी दिए ।
यता उद्योग सञ्चालक गोपाल टण्डनले उद्योगमा यत्तिकै खुल्ला राखिएको अवस्थमा नमुना संकलन गरी क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले पक्षिण गरेको कारण प्रोटीनको मात्र कम रहेको दावि गरे । उनले क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले कम भएको जानकारी दिए पनि पुनः आफुहरुले केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा प्रोटिनको मात्रा २०.४ रहेको कारण उत्पादन कार्य सुचारु गरिएको बताउँछन् । उनले भने–‘केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा सबै मापदण्ड पुरा गरेको प्रमाणीत भएपछि उत्पादन सुरु गरी विक्रि वितरण गरेका छौं । ’
यस अघि पनि कुखुराको दाना उत्पादन गर्ने एक उद्योगलाई पनि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कारवाहीको लागि जिल्ला प्रशासनमा मुद्धा दायर गरेको थियो । जसले २० हजार जरिवाना तिरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%