ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

(समाचार प्रभाव) जग्गा कब्जाको अनुगमन गर्न समिती

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरियामा नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिले कब्जा गरेको समाचार प्रकाशन भए लगत्तै कपिलवस्तु नगरपालिकाले सो बिषयमा आवश्यक कारवाही शुरु गरेको छ । साउन १४ गतेको बुटवल टुडे राष्ट्रिय दैनिकले “सरकारी जग्गा कब्जा” शिर्षकमा सो समाचारलाई प्रमुखताका साथ समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए पश्चात कपिलवस्तु नगरपालिकाले स्थानिय सहितको सर्वपक्षिय बैठक गरि जग्गा कब्जा बारे आवश्यक अनुसन्धानका लागी कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यको नेतृत्वमा स्थलगत निरिक्षणका लागी टोली गठन गरेको छ । टोलीले स्थलगत अनुगमन पश्चात टोलीले सो को प्रतिबेदन पेश गर्ने निर्णय गरेको छ । त्यसै गरि छलफलमा सो सरकारी जग्गा भित्र बिगत देखी रहेको मुस्लिम समुदायको कर्बलामा दैनिक बिहान बेलुका निर्बिबाद रुपमा पुजा आजा गर्न दिने, नगरपालिकाको संरक्षणमा रहेको सो क्षेत्रको अतिक्रमण रोक्ने र कुनै पनि संरचना निर्माण हुन नदिने निर्णय गरिएको छ । जग्गा अतिक्रमण गरेका हजरत अलिी गद्दिले समेत आफुले कर्बलामा धार्मिक आस्थाका आधारमा पुजा पाठ गर्ने बाहेक कुनै पनि अतिक्रमण नगरि सार्वजनिक जग्गा संरक्षणमा सहयोग पुर्याउने भन्दै निर्णयमा समर्थन जनाएका छन ।
यस अघि बेलभरियामा नेपाल सरकारका नाममा रहेको करिब ५ बिगहा जग्गा दशकौ देखी व्यक्तिले कब्जा गरेको खुलासा भएको समाचार प्रकाशन भएको थियो । बेलभरियाको बन बयर उल्लेख गरिएको कित्ता नम्बर ८८७ र ९९६ को नेपाल सरकारको नाममा रहेको ५२ बिगहा प्रर्ति जग्गा मध्य ५ बिगहा बढि जग्गाको क्षेत्रफलमा स्थानिय हजरत अली गद्दिले अतिक्रमण गरेको स्थानियले आरोप लगाएका थिए । सो सगै निजले बिना स्विकृतीको पक्की भौतिक संरचना निर्माण गरेको भेटिएको थियो । निज गद्दिले मुस्लिम समुदायले प्रयोग गर्दै आएको करवलाको संरक्षण गर्ने भन्दै २०६९ चैत्र २१ गते हजरत करवला संरक्षण समिती दर्ता गराई जग्गा कब्जा गर्दै आउका थिए भने सो क्षेत्रको १३ हेक्टर जग्गामा बृहत बृक्षारोपण गरेको भए पनि गद्दीले ति बिरुवाहरु मासेर जग्गा अतिक्रमण गरेको खुल्न आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?