ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

गाउँपालिकाद्वारा वार्षिक गतिविधि सार्वजनिक

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

गुल्मी दरवार गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालीकावाट भए गरेका क्रियाकलापहरुको प्रगती विबरण सार्बजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत एक बर्षको अवधिमा केहि नितिगत अष्पष्टता, कानूनको अभाव लगायत समस्याले अन्यौलता देखिए पनि गत आर्थिक वर्षमा गाउँपालिकाद्वारा गरिएका नितिगत व्यवस्थाहरु सार्वजनिक गरेको हो ।
गुल्मी दरवार गाउँपालिकाले गत आर्थिक बर्षमा कुल २४ करोड ६९ लाख ५० हजार ५ सय ४ रुपैया ४० पैसा बजेटको कार्यक्रम तर्जुमा गरेको थियो । जसमध्ये १० करोड १ लाख २३ हजार शसर्त अनुदान र १४ करोड ६८ लाख २७ हजार ५ सय रुपैया समानीकरण अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष अशोक थापाले पत्रकार सम्मेलज मावर्mत जानकारी गराएका छन् ।
समानीकरण अनुदानबाट ११ करोड ९३ लाख ३३ हजार ५ सय र पूँजिगत खर्चमा २ करोड ७४ लाख ९४ हजार चालु खर्चमा विनियोजन गरिएको थियो । सशर्त अनुदान तर्फ १० करोड १ लाख २३ हजार मध्ये ९ करोड ७५ लाख ४७ हजार ५सय ४३ रुपया खर्च भएको बताईएको छ । गाउँपालीकाले कुल बजेटको ८७ प्रतिशत रकम खर्च भएको र बित्तिय प्रगति ९२ दशमलव ४ प्रतिशत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी गराएका छन् ।
एक वर्षको अवधिकामा कार्यालयमा डिजिटल नागरिक बडापत्र, डिजिटल बोर्ड, डिजिटल विद्युतिय हाजिरी, प्रत्येक वडामा नागरिक बडापत्रको व्यवस्था, सार्वजनिक सुनुवाई, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । थापाका अनुसार गाउँपालिकाले २७ वटा कानूनहरुतर्जुमा गरी कार्यान्वयमा ल्याईएकोमा १७ वटा कानूनहरु राजपत्रमा प्रकाशित गरिसकिए र अन्य कानूनहरु प्रकाशित गर्ने क्रममा रहेको बताईएको छ ।
कार्यालयको सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई निगरानी गर्न कार्यालय परिसरमा सिसि क्यामरा जडान गर्नुका साथै कार्यालय परिसर र सवै वडाहरुमा फ्रि ईन्टरनेट सेवा जडान गरिएको गाउँपालिका सुचना अधिकारी सुरेश खनालले बताएका छन् ।
गाउँपालिकाले गत आर्थिक वर्षमा सभाद्वारा स्वीकृत ४ सय ४४ योजनाहरु मध्ये ४ सय १० वटा योजनाहरु कार्यन्वयन भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । यस आर्थिक वर्षमा गाउँपालीकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा नयाँ योजनाहरु बनाएर अघि बढ्ने लक्ष्य लिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission