© २०२३
चाडवाडमा उपभोक्ता ठग्दै ब्यापारी
भारतबाट आयतित अधिकांश खाद्यन्नमा लेबल नराखिएको पाईएको छ । लेबल नै नराखिएको सामग्री बिक्री गरि उपभोक्ता ठगी गर्दै आएका ब्यापारीहरूलाई जिल्ला अनुगमन समितिले नसिहत दिई छाडेको छ ।जिल्ला अनुगमन समिति रूपन्देहीले आईतबार...