ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

रैनादेवीको वजेट ४३ करोड

१ श्रावण २०७५, मंगलवार
१ श्रावण २०७५, मंगलवार

रैनादवी गाँउपालिका छहाराले आर्थीक वर्ष ०७४÷०७५ का सम्पादन गरेको कार्य विभरण र आगामिक आर्थीक वर्ष ०७४÷०७५ को वजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
गाँउपालिकाले आगामिक आर्थीक वर्षका लागि विनियोजन गरेको वजेट तर्फ पुर्वाधार निर्माणका लागि मुख्य प्राथमिकतामा राखेको छ । कुल वजेट ४३ करोड ७८ लाख ४१ हजार कुल वजेट मध्य वडा तर्फ पुजीगत अनुदान ४ करोड २१ लाख, चालु तर्फ ४ करोड ७१ लाख ४१ हजार आर्थीक विकास तर्फ १ करोड ७२ लाख ५० हजार , सामाजिक विकास तर्फ १ करोड ४९ लाख ४१ ह्जार, पूर्वाधार विकास तर्फ ६ करोड ५० लाख , वातावरण तथा वियद व्यवस्था पन तर्फ १९ लाख ५० हजार, शर्शत अनुदान तर्फ १९ करोड ८५ लाख , सामाजिक सुरक्षा तर्फ ५ करोड ५० लाख रुपैँया विनियोजन गरीएको गाँँउपालिकाका प्रवक्ता विष्णु पोखरेल ले बताए ।
गत आर्थीक वर्षमा सम्पादन गरीएका केही कार्यक्रमलाई निरन्तरता दिएको बताउदै गाँउपालिका अध्यक्ष राम बहादुर कार्कीले गाँउपालिकाका विपन्न वर्गका जनताको जीवन स्वरमा परिवर्तन ल्याउनका लागि कृषि, पशुपालनलाई मुख्य योजना बनाइएको बताए ।
स्वास्थ्य उपचार नभएकै कारण मुख्य वरण गर्न नपरोस भनेर स्वास्थ्य विमाको कार्यक्रम र सुरक्षित मानव कार्यक्रम अन्तर्गत घरमा शून्य सुत्केरी जस्ता र खरको छाना रहित कार्यक्रम लाई पनि निरन्तरता दिइएको अध्यक्ष कार्कीले बताए । न्याय समितिको संयोजक चेत कुमारी थापाले , घरेलु हिंसा जस्ता मुद्धा वढी आउने भएकाले मुद्धा न्यूनीकरणका लागि समय समयमा सचेतनको कार्यक्रम लागु गरीएको बताइन् । प्रमुख प्रशाशकीय अधिकृत ठानेश्वर पराजुलीले कर्मचारी अभाव तथा दर्वन्दी अनुरुप कर्मचारीमै व्यवस्थापन हुन नसक्दा दैनिक कार्यसम्पादन मा कठिनाइ उत्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?