ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

रैनादेवीको वजेट ४३ करोड

१ श्रावण २०७५, मंगलवार
१ श्रावण २०७५, मंगलवार

रैनादवी गाँउपालिका छहाराले आर्थीक वर्ष ०७४÷०७५ का सम्पादन गरेको कार्य विभरण र आगामिक आर्थीक वर्ष ०७४÷०७५ को वजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
गाँउपालिकाले आगामिक आर्थीक वर्षका लागि विनियोजन गरेको वजेट तर्फ पुर्वाधार निर्माणका लागि मुख्य प्राथमिकतामा राखेको छ । कुल वजेट ४३ करोड ७८ लाख ४१ हजार कुल वजेट मध्य वडा तर्फ पुजीगत अनुदान ४ करोड २१ लाख, चालु तर्फ ४ करोड ७१ लाख ४१ हजार आर्थीक विकास तर्फ १ करोड ७२ लाख ५० हजार , सामाजिक विकास तर्फ १ करोड ४९ लाख ४१ ह्जार, पूर्वाधार विकास तर्फ ६ करोड ५० लाख , वातावरण तथा वियद व्यवस्था पन तर्फ १९ लाख ५० हजार, शर्शत अनुदान तर्फ १९ करोड ८५ लाख , सामाजिक सुरक्षा तर्फ ५ करोड ५० लाख रुपैँया विनियोजन गरीएको गाँँउपालिकाका प्रवक्ता विष्णु पोखरेल ले बताए ।
गत आर्थीक वर्षमा सम्पादन गरीएका केही कार्यक्रमलाई निरन्तरता दिएको बताउदै गाँउपालिका अध्यक्ष राम बहादुर कार्कीले गाँउपालिकाका विपन्न वर्गका जनताको जीवन स्वरमा परिवर्तन ल्याउनका लागि कृषि, पशुपालनलाई मुख्य योजना बनाइएको बताए ।
स्वास्थ्य उपचार नभएकै कारण मुख्य वरण गर्न नपरोस भनेर स्वास्थ्य विमाको कार्यक्रम र सुरक्षित मानव कार्यक्रम अन्तर्गत घरमा शून्य सुत्केरी जस्ता र खरको छाना रहित कार्यक्रम लाई पनि निरन्तरता दिइएको अध्यक्ष कार्कीले बताए । न्याय समितिको संयोजक चेत कुमारी थापाले , घरेलु हिंसा जस्ता मुद्धा वढी आउने भएकाले मुद्धा न्यूनीकरणका लागि समय समयमा सचेतनको कार्यक्रम लागु गरीएको बताइन् । प्रमुख प्रशाशकीय अधिकृत ठानेश्वर पराजुलीले कर्मचारी अभाव तथा दर्वन्दी अनुरुप कर्मचारीमै व्यवस्थापन हुन नसक्दा दैनिक कार्यसम्पादन मा कठिनाइ उत्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?