ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

काईजन टायर्सको बिक्री केन्द्र सञ्चालन

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

भारतको दोस्रो ठुलो उत्पादन कम्पनी एपोलो ब्राण्डको काईजन टायर्सको तौलिहवामा बिक्री केन्द्र सञ्चालन गरिएको छ ।
तौलिहवा स्थित आईसा ट्रेड एण्ड सप्लायर्सले सो टायर्सको ब्रिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमका बिच नेपालकै चर्चित व्यापारिक घराना राठी गु्रप नेपालका कार्यकारी निर्देशक श्याम राठी र आईसा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक अब्दुल हनिफले संयुक्त रुपमा केन्द्रको उदधाटन गरेका हुन । आफुहरुले देशैभर अपोलो ब्राण्ड अन्र्तगत मानव रहित अटोमेटिक प्लान्टबाट उत्पालित टायर सगै भियतनामको साईलोक ब्राण्डको टायरहरुको आधिकारीक बिक्री गर्दै आएको निर्देशक श्याम राठीले बताए । सामाग्रीको गुणस्तरमा ढुक्क भएर प्रयोग गर्न अनुरोध गर्दै राठी ग्रुपले अन्य ईलेक्ट्रनियक उत्पादन सगै सुलभ मुल्यमा गुणस्तरीय टायरको आधिकारीक बिक्री बितरण गर्दै आएको उनको भनाई थियो । टायरको प्रदेश नम्बर ५ का आधिकारीक डिस्ट्रिब्युटर डिएलटि ट्रेडर्सका अध्यक्ष दिपक अधिकारी, बिजनेश निर्देशक तोपेन्द्र घिमिरे लगायतले राठी ग्रुपका अन्य उत्पादनका बिक्री केन्द्र सञ्चालनमा पहल गरिने बताए । काईजन टायर्सको स्थानियस्तरमै बिक्री केन्द्र सञ्चालनले आम सेवाग्राहीलाई सहज र सुलभ भएको तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए । आम उपभोक्ताको आवश्यकतालाई मध्य नजर गरी अन्य उत्पादनका बिक्री केन्द्र समेत सञ्चालनमा ल्याईने आईसा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक अब्दुल हनिफले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?