ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

औद्योगिक क्षेत्रका लागि लगानीकर्तासंग आयशपत्रमाग

८ श्रावण २०७५, मंगलवार
८ श्रावण २०७५, मंगलवार

बहुप्रतिक्षित बाँकेको बैजनाथगाउँपालिका स्थित नौवस्ता औद्यौैगिक क्षेत्रकालागि नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लगानीकर्ता उद्योगीसंंग आशयपत्रमाग गरेको छ ।
भौतिकपूर्वाधारको कामअन्तिम चरणमा पुगेपछि असार २१ गते सार्वजनिक सूचनाजारी गरी साउन १७गतेसम्मकालागिउक्तऔद्योेगिक क्षेत्रभित्र रहेर लगानीगर्न इच्छुक लगानीकर्तालाई आशयपत्रमागगरिएको हो ।
नेपालगन्जऔद्योगिक क्षेत्र व्यवस्थापनकार्यालयकाप्रमुखकृष्णबहादुर पुनले भौतिकपूर्वाधारको कामकरिव ७० प्रतिशत सम्पन्नभएको बताए । सडक, बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता आधारभुतआवश्यकताको कामधमाधमभइरहेको बताउँदै पुनले उक्तऔद्योगिकक्षेत्रभित्र रहेर लगानीगर्न इच्छुक उद्योगीहरु कति छन् भन्ने अध्ययनगर्नकालागिपनिआशयपत्रमागगरिएको बताए ।
‘ नयाँऔद्योगिक क्षेत्रमालगानीगर्न उद्योगीमा कस्तो उत्साह छ भन्ने कुरा आयशपत्रले निर्धारण गर्छ । जतिसक्यो धेरै आयशपत्रआयो भने ओद्योगिक क्षेत्रले प्रदानगर्ने सेवा सुविधाकाबिषयमा निर्णयहरु हुन्छन ।’—पुनले भने । उनकाअनुसार अहिले प्रारम्भीक चरणको कामभइरहेको छ । उद्योगीसंग औैपचारिक र अनौपचारिक छलफल भइरहेका छन् । सोमबार नेपालगन्जउद्योग वाणिज्य संघले नौवस्ताओद्योगिक क्षेत्रको विषयमाउद्योेगीसंग बृहद छलफल गरेको छ । उद्योगीले नयाँऔद्योगिक क्षेत्रले प्रदानगर्ने सेवा, सुविधाकाबिषयमाअन्यौल भएको बताउँदै आयशपत्रमाग्नुपूर्व नै स्पष्ट पार्नुपर्ने बताएकाथिए । नेपालगन्जउद्योग वाणिज्य संघका अध्यक्षनन्दलाल बैश्यले निकै ठुलो संघर्षपछि प्राप्तभएको नयाँऔद्योगिकक्षेत्रमा रहेर लगानीगर्न उद्योगी, व्यवसायीलाई आग्रह गरे । नौवस्ताऔद्योगिकक्षेत्रको भविष्यबाँकेको विकाससंग पनिजोडिएको भन्दै बैश्यले राज्यकातर्फबाट लगानीकर्तालाई आश्वस्तपार्नेखालकानीतिलिएर कार्यान्वयनगर्नुपर्ने बताए । तीन सय बढि बिघाहमा फैलिने ओद्योेगिकक्षेत्रमा रु ६ अरव लगानीहुनेछ । दुई सय बढि उद्योेग स्थापनागर्ने क्षमताको रहेको छ । नेपालगन्जऔद्योगिकक्षेत्र विकास कार्यालयकाप्रमुखपुनले भौतिकपूर्वाधार औद्योगिक क्षेत्रले दिने र अन्यउद्योगको पूर्वाधार उद्योगी स्वयंले तयारी गर्नुपर्ने बताए । उनले अन्य सेवा सुविधा पछि निर्र्धारण हुँदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?