ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

औद्योगिक क्षेत्रका लागि लगानीकर्तासंग आयशपत्रमाग

८ श्रावण २०७५, मंगलवार
८ श्रावण २०७५, मंगलवार

बहुप्रतिक्षित बाँकेको बैजनाथगाउँपालिका स्थित नौवस्ता औद्यौैगिक क्षेत्रकालागि नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लगानीकर्ता उद्योगीसंंग आशयपत्रमाग गरेको छ ।
भौतिकपूर्वाधारको कामअन्तिम चरणमा पुगेपछि असार २१ गते सार्वजनिक सूचनाजारी गरी साउन १७गतेसम्मकालागिउक्तऔद्योेगिक क्षेत्रभित्र रहेर लगानीगर्न इच्छुक लगानीकर्तालाई आशयपत्रमागगरिएको हो ।
नेपालगन्जऔद्योगिक क्षेत्र व्यवस्थापनकार्यालयकाप्रमुखकृष्णबहादुर पुनले भौतिकपूर्वाधारको कामकरिव ७० प्रतिशत सम्पन्नभएको बताए । सडक, बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता आधारभुतआवश्यकताको कामधमाधमभइरहेको बताउँदै पुनले उक्तऔद्योगिकक्षेत्रभित्र रहेर लगानीगर्न इच्छुक उद्योगीहरु कति छन् भन्ने अध्ययनगर्नकालागिपनिआशयपत्रमागगरिएको बताए ।
‘ नयाँऔद्योगिक क्षेत्रमालगानीगर्न उद्योगीमा कस्तो उत्साह छ भन्ने कुरा आयशपत्रले निर्धारण गर्छ । जतिसक्यो धेरै आयशपत्रआयो भने ओद्योगिक क्षेत्रले प्रदानगर्ने सेवा सुविधाकाबिषयमा निर्णयहरु हुन्छन ।’—पुनले भने । उनकाअनुसार अहिले प्रारम्भीक चरणको कामभइरहेको छ । उद्योगीसंग औैपचारिक र अनौपचारिक छलफल भइरहेका छन् । सोमबार नेपालगन्जउद्योग वाणिज्य संघले नौवस्ताओद्योगिक क्षेत्रको विषयमाउद्योेगीसंग बृहद छलफल गरेको छ । उद्योगीले नयाँऔद्योगिक क्षेत्रले प्रदानगर्ने सेवा, सुविधाकाबिषयमाअन्यौल भएको बताउँदै आयशपत्रमाग्नुपूर्व नै स्पष्ट पार्नुपर्ने बताएकाथिए । नेपालगन्जउद्योग वाणिज्य संघका अध्यक्षनन्दलाल बैश्यले निकै ठुलो संघर्षपछि प्राप्तभएको नयाँऔद्योगिकक्षेत्रमा रहेर लगानीगर्न उद्योगी, व्यवसायीलाई आग्रह गरे । नौवस्ताऔद्योगिकक्षेत्रको भविष्यबाँकेको विकाससंग पनिजोडिएको भन्दै बैश्यले राज्यकातर्फबाट लगानीकर्तालाई आश्वस्तपार्नेखालकानीतिलिएर कार्यान्वयनगर्नुपर्ने बताए । तीन सय बढि बिघाहमा फैलिने ओद्योेगिकक्षेत्रमा रु ६ अरव लगानीहुनेछ । दुई सय बढि उद्योेग स्थापनागर्ने क्षमताको रहेको छ । नेपालगन्जऔद्योगिकक्षेत्र विकास कार्यालयकाप्रमुखपुनले भौतिकपूर्वाधार औद्योगिक क्षेत्रले दिने र अन्यउद्योगको पूर्वाधार उद्योगी स्वयंले तयारी गर्नुपर्ने बताए । उनले अन्य सेवा सुविधा पछि निर्र्धारण हुँदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?