© २०२३
बुटवल, २२ असार । राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलले नक्कली भ्याटबिल बनाएर करो डौ ंराजस्व छली गर्ने ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । सामानको भ्याट बिल बनाउँदा एउटै नम्बरका धे रै बिल काटे को र बिना सिरिएल नम्बर नभएका बिल प्रयो ग गरे को भे टीएपछि राजस् व कार्यालयले भै रहवा रहे को शिब इन्टर प्राईजे जका सञ्चालक कमला रसाली र अजिमा मन्डला इन्टरप्राइजे जका सन्चालक सशांक खनाल र लामो समय दे खि भै रहवा भन्सारमा भन्सार एजेन्टको रूपमा काम गर्दै आएका नवराज उपाध्याय लाई पक्राउ गरिएको हो । राजस्व कार्यालयका अनुसार शिब इन्टरप्राईजे जले राजस्व छली गरिरहे को भन्ने सूचनाको आधारमा खो जतलास गर्दै जाँदा एक ट्रान्सपोर्टमा सिबको नाममा सामान र नक्कली बिल फे ला पारे पछी घटना बाहीर आएको हो ।
यसरी नक्कली बिलमार्फत कराडौ ंको कारो बार गरिरहे को फर्मका सन्चालक कमला रसाली एक सिलाई कटाई गर्ने सामान्य परीवारकी महिला हुन् तर उनको नाममा दर्ता गरी चले को शिब नामको फर्म अरूले नै चलाएको दे खिएको छ ।
रसाली पक्राउपछि उनले फर्म आफ्नो नाममा भएपनि कारो बार बारे कुनै जानकारी नभएको राजस् व कार्यालयमा बयान दिएपछि यसको थप अनुसन्धान सुरु भएको थियो । स्रो तका अनुसार बार्षिक ३५ करो ड बढीको कारो बार गर्ने फर्म सञ्चालक सामान्य घरमा सिलाईकटाई गरिरहे को भे टीएपछी राजस् व छलीमा ठुलै संलग्नता हुने दे खिएको थियो । राजस् व कार्यालय बुटवलले अनुसन्धान गर्दै जाँदा नक्कली बिल बिना नम्बरको र एउटै नम्बरको फरक फरक परीणामको बिल बाट करिब १५ करो ड बढी राजस् व छली गरे को फे ला पारे को छ ।
जसमा लामो समय दे खी भै रहवा भन्सार कार्यालयमा भन्सार एजे न्टको काम गर्दै आएका नवराज उपाध्याय र अजिमामन्डला इन्टरप्राइजे जका सन्चालक एजे न्ट नवराजका छो रा शशांक खनाललाई राजस् व छलीमा संलग्न दे खिएपछि नियन्त्रणमा लिई कार्बाही अगाडी बढाएको हो एसरी भै रहे को कराडौ राजस्व छलीमा नवराज उपाध्याय मुख्य पात्र भएको स्रो तले बताएको छ । आफू भन्सारमा बस्ने बै ध अबै ध दुबै किसीमका सामान भित्राएर अरूको नाममा फर्म दर्ता गरी करो डौ ंको कारो बार गर्दै आएको राजस् व छली गरिरहे को बताए । उपाध्यले आफू नदे खिएर अबै ध रूपमा दसौ ंकरो डको राजस् व छली गरे को भन्दै शिब नामको फर्मबाट कुर्तासुरुवाल आलु पियाज दे खि कपडा हार्डबियरको सामान घरमा लगाउने पे न्ट किबो र्ड जस् ता सामान बिक्री गरिरहे को बिलमा फे ला पारे को छ ।
यता राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षे त्रिय कार्यालयका प्रमुख नरे न्द्र राज पाण्डे ले राजस् व छलीमा संलग्न ३ जनालाई पक्राउ गरी मुद्दा दायर गरे को बताए । हामीले एउटै बिल नम्बरमा पटक पटक सामान बिक्री हुने गरे को र बिलको सिरीयल नम्बर नभएका भ्याट बिल काटे र ठूलै रकम छली गरे को फे ला पारे पछी २ बटा फर्ममा छापामारी बिल नियन्त्रणमा लिई कार्बाही अगाडि बढाएको बताए ।
सिब इन्टरप्राईजे ज भै रहवाका सञ्चालक कमला रसाली अजिना मन्डला इन्टरप्राईजेजका सञ्चालक शंशाक खनाल र भै रहवा भन्सार कार्यालयका भन्सार एजेन्ट नवराज उपाध्यायलाई पक्राउ गरी जिल्ला अदालत मार्फत म्याद थप गरी अनुसन्धान भै रहे को प्रमुख पान्डेले बताए । पछिल्लो समय भन्सार कर्मचारी र एजे न्टको मिले मतो मा सामानको कम मुल्य गर्ने पुरै परिणाम नदे खाएर के हीको भन्सार गर्ने के ही अबै धरूपमा भित्राउने क्रममा बढे को गुनासो गरे का छन्