ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कृषि बैंकको बैंकिङ्ग सेवा आफ्नै भवनबाट

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

कृषि बिकास बैंकले सम्पूर्ण बैंकिङ्ग कारोबारआफ्नै भवनबाट पनि सञ्चालन गर्ने भएको छ । यस अघि देवकोटा चोकमा रहेको कार्यालयबाट सेवा दिई रहेको बैंकले सो कार्यालयबाट प्रदान गरिने सेवा यथावत राखी नया शाखा शुरु गरेको छ ।
सरकारी कारोबारगर्ने उद्देश्य सहित बैंकको क्षेत्रिय कार्यालय रहेको स्थान लुम्बिनी रोडमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । त्यस्तै सोही शाखामा एटिएम सेवा पनि संचालनमा ल्याइएको छ । बुधबारआयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एटिएम सेवा रसिद्धार्थनगरनगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंक सबै भन्दा भरपर्दो रविश्वसनीय बैंक रहेको बताए । उनले बैंकले सम्पूर्ण बैंकिङ सुविधा रसेवा प्रदान गर्न सक्षम रहेको दावी गर्दै जनमुखी सरलीकृत भएकै कारण आज सबै नेपाली माझ विश्वासिलो स्थापित भएको बताए । सिद्धार्थनगरका प्रमुख अधिकारीले बैंकप्रति जनताको विश्वास रहेको रग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्न जोड दिए । उनले कृषि क्षेत्रको विकासमा बैंकले पु¥याएको योगदानको प्रशंसा गरे ।
उपमहाप्रवन्धक प्रताप सुवेदीले कृषि विकास बैंक देशको सबै भन्दा ठुलो पूँजी रहेको बैंक भएको बताउँदै जनतालाई बैंकिङ सेवासुविधा दिन कुनै कन्जुस्याईँ नहुने बताए । उनले करिव २ लाख ६० हजारशेयरधनी रहेको बैंक भएको चर्चा गर्दै बैंकबाट सम्पूर्ण बैंकिङ् सुविधा सहितको बैंकिङ् सेवा उपलब्ध भइरहेको बताए ।
कार्यक्रममा कृषि विकास बैंक लि. बैंकिङ कार्यालय भैरहवा रशाखा कार्यालय भैरहवाका उत्कृष्ट ग्राहकहरूलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । सो अवसरमा ग्राहकहरूलाई एटिएम कार्ड वितरण समेत गरिएको थियो । एटिएम कार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले वितरण गरो थिए भने सरकारी कारोबारको चेक नेपाल राष्ट्र बैंक सिद्धार्थनगरशाखाका निर्देशक अशोक पौडेलले कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मति प्रसाद भुसाललाई हस्तान्तरण गरेका थिए ।
देशको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ वि.सं.२०२४ माघ ७ गते स्थापित कृषि विकास बैंक (क) वर्गको वाणिज्य बैंक हो । बैंकको हाल सबै भन्दा ठुलो कार्यसंजाल छ । बैंकले २ सय ६१ वटा कार्यालयहरू मार्फत् अत्याधुनिक बैंकिङ्ग सुविधा सहितको सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?