ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

तीजमा साडी पसलमा सुनसान होटल र पार्टी प्यालेसमा भिड

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

नेपाली महिलाको मुख्य पर्व तीज नजिकिएसँगै शहर बजारका पार्टी प्यालेस, होटल र बजारउन्मुख क्षेत्रका सार्बजनिक स्थलमा तीज मिलन, दर खाने तथा तीज गीत प्रतियोगिताहरू भइरहेका छन् । बजार क्षेत्रका पार्टी प्यालेस र होटल केहीदिन देखि तीजमय बनेका छन् । बुटवलका क्लव डेनोभो, सिद्धार्थ कटेज, एसियन होटल, रोज पार्टी प्यालेस, मेरी गोल्ड होटल, हिलटन, जीतगढी पार्टी प्यालेस, मणिग्राम पार्टी प्यालेस, लक्ष्मि होटल, रेडिसन होटल लगायतका दर्जन बढी होटल तथा पार्टी प्यालेसमा अहिले दैनिक ३÷४ वटा सम्म तीजका कार्यक्रम हुने गरेका छन् । होटल तथा पार्टी प्यालेसमा तीजका नाममा अहिले दैनिक करोडौ दर खाने कार्यक्रममा खर्च भएको पाइन्छ । तीजमा होटल व्यवसायको कारोबार बढीरहदा बर्षौंदेखिको कपडा व्यवसायमा भने खासै रौनक देखिएको छैन । केही बर्षअघिसम्म तीजमा साडी किन्नेको घुइँचो रहने बुटवलको मुख्य बजार क्षेत्र अमरपथ अहिले कुनै रौनक छैन । खुल्ला सीमाका कारण बजार तथा सीमा क्षेत्रका सर्बसाधारण साडी किन्न भारतीय बजारमा जाने र पहाडी तथा ग्रामिण क्षेत्रका सर्वसाधारणले गाउँकै पसलमा किन्न लागेकाले बुटवलको अमरपथमा तीजमा साडी किन्नेको रौनक घटेको हो । बुटवलमा साडीका ग्राहक त घटेका छन नै सामान्य बिक्रिमा पनि बिगतमा जस्तो महँगा साडी खोज्न आउन छाडेका छन । मध्यम खालका २ हजारदेखि ५ हजार सम्मका साडी बिक्रि हुने गरेको व्यवसायीहरूले बताएका छन ।
बुटवलमा ४० वर्षदेखि कपडा सहित साडीको व्यापार गर्दै आएका रजनी इम्पेक्सका सञ्चालक पुरन कसजू नेपाल सरकारको नीतिका कारण बुटवल जस्ता बजारमा साडी सहित कपडाको व्यापार ह्वात्तै घटेको बताउँछन । भारतबाट व्यवसायीले कपाटा ल्याउँदा भारतीय कष्टम र नेपाली भन्सारमा प्रक्रियागत झण्झट तथा भंसार महसुल नै महंगो भएकाले नेपालमा भन्दा भारतमा कपडा सस्तो भएकाले नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजारमा जाने गरेको उनले बताए । भारतबाट साडी लगायतका कपडा सर्वसाधारणले सहजरूपमा ल्याउन पाउने भएपछी बुटवल तथा आसपासका प्रायजसो ग्राहक सुनौली तथा अन्य बजारमा गई रहेकाले त्यसलाई रोक्ने हो भने सीमामा निश्चित परिणाम भन्दा बढी साडी वा कपडा बिना भन्सार ल्याउन नपाउने व्यवस्था र त्यसको कडाई गर्नुपर्ने श्रेष्ठ बताउँछन ।
साडीको व्यापारमा सम्भावना देखेर अमरपथमा ४ वर्षअघि खनाल साडी पसल खोलेका करन खनाल अहिले साडीको व्यापार देख्दा किन खोलिएछ भन्नेमा पुगेका छन् ।
गत वर्षसम्म त ठिकै थियो तर यस वर्ष ग्राहकै आउँदैनन किन हो बुझ्न गाह्रो भयो खनालले भने ।
बुटवलमै करिब ३० वर्षदेखि साडी पसल गर्दै आएको बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रकाश श्रेष्ठले साडीको व्यापार घट्दै गएपछी पसलमा कामदार समेत घटाएका छन । बिगतमा १५÷१६ जनालाई भ्याई नभ्याई हुन्थ्यो अहिले ७÷८ जनालाई समेत काम छैन श्रेष्ठले भने ।
कपडा सहित साडीको व्यापार घटन लागेपछी कपडा व्यापारीहरू उद्योग वाणिज्य संघ मार्फत पटक पटक भन्सार कार्यालय, शसस्त्र वल लगायतका निकायमा भन्सारमा कडाई गर्न माग गर्दै डेलिगेशन गएका छन् । डेलिगेशन गएको केहीदिन कडाई हुने गरेपनि त्यसपछी पुरानै अवस्था हुने गरेको गुनासो उनीहरूको छ ।
चादनी साडीका सञ्चालक संघका सदस्य श्रेष्ठले भने हामीले पनि भारतबाटै कपडा ल्याउछौ सर्वसाधारणले पनि ल्याउन पाउनु पर्छ तर भन्सार गरेर ल्याउने व्यवस्था हुनुपर्छ भन्ने मात्रै हाम्रो माग र आग्रह हो । भंसार गरेर कपडा ल्याउने बित्तिकै ७५ प्रतिशत सर्वसाधारण कपडा किन्न सुनौली वा अन्य भारतीय सीमामा जाने प्रचलन रोकिने उनले बताए । बुटवलमा अहिले करिब एक सय किसिमका ५ सय देखि ५० हजार रूपैयाँसम्मका साडी व्यापारीले बिक्रीका लागि राख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%