ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

कपिलवस्तु, १९ चैत ।
पत्रकार हत्या र सञ्चार माध्यममा आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघ कपिलवस्तुले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रपोर्टिङ गरिरहेका बखत काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग सहित नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष नेतृत्वको टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

उपाध्यक्ष चापागाई सगै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेल, निर्वतमान अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष दिपा महत, सचिव शनिउल्लाह धोबी र प्रेस चौतारीका जिल्ला अध्यक्ष बाबुराम रायमाझीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्र मार्फत कार्यस्थलमा खटिरहेका पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराईएको छ । पत्रकार हत्याको न्यायिक छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नु पर्ने, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट सहितका सञ्चारगृहमा आगजनी, ढुंगामुढा र हुल हुज्जत गर्नेलाई पक्राउ गर्न तथा कार्यस्थलमा पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न ज्ञापनपत्र मार्फत माग गरिएको हो । आफ्ना मागलाई सरकारले एक साता भित्र सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने जनाईएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ तामाङ्गले सञ्चारकर्मी र सञ्चार क्षेत्र माथी आक्रमण गर्नेलाई कारवाही गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले प्राप्त ज्ञापनपत्रलाई तत्कालै गृह मन्त्रालय हुदै प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?