ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रे जेडआर ‘स्ट्रिट ¥याली’ स्कुटर बजारमा

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

यामाहा कम्पनीले नया“ स्कुटर बजारमा ल्याएको छ । नेपालको लागि आधिकारिक विक्रेता एम ए डब्लु इन्टर प्राईजेज प्रालिले देशभर एकैपटक रे जेडआर ‘स्ट्रिट ¥याली’ नाम दिईएको उक्त सकुटर सार्वजनिक गरेको हो । यसको बजारको मुल्य २ लाख ८ हजार ९ सय रूपैयाँ तोकिएको छ । मिलन चोकस्थित बुटवल वाईकर्समा सोमबार एक कार्यक्रम आयोजना गरी स्कुटरको विक्रि शुभारम्भ गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल समाजसेवी सालिकराम भट्टराईले अनावरण गरी विक्रि शुभारम्भ गरे । रे जेडआर स्कुटर सिरिजको नया संस्करणको रूपमा आएको ‘स्ट्रिट ¥याली अडिसनको डिजाईन विश्वमै प्रतिष्ठित यामाहाको मोडलहरूबाट प्रभावित भएको आधिकारिक विक्रेता वुटवल वाईकर्सले जनाएको छ ।
प्रालिका प्रवन्धक तेज भट्टराईले पावर र स्टाईलको उत्कृष्ट समिश्रण रहेको बताए । नेपालको लागि आधिकारिक विक्रेता एम ए डब्लु इन्टर प्राईजेजका एरिया सर्भिस इन्जिनियर हेम शंकर शाहले १ सय १३ सि सि ब्लु कोर इन्जिन भएको यो स्कुटीले पिक अप र माईलेज राम्रो दिने बताए । रेड र रेसिङ ब्लु कलरमा उपलव्ध यो स्कुटरको फ्रन्ट डिस व्रेक र एलोई ह्वील छ । चालकको हात सुरक्षाको लागि नकल गार्ड, डिजिटल इन्स्ट्रयुमेण्टल प्यानल वोल्ड न्यू भाईजर यसको विशेषता हो ।
बर्दघाटमा नयाँ स्कुटी
त्रिवेणी अटोमोबाईल्स प्रा.लि. बर्दघाटले रे जेड आर स्कुटर सिरिजको नयां संस्करण स्ट्रिट ¥याली सार्वजनिक गरेको छ । यमाहाका मोटरसाईकल तथा स्कुटरको विक्रि वितरण गर्दै आईरहेको आधिकारीक डिलरको रूपमा रहेका अटोमोवाइल्सले स्ट्रिट ¥याली एडिसनको डिजाईन यमाहाको विश्वमानै प्रतिष्ठित मोडेलको रूपमा रहेको बताएको छ । संस्थाका प्रबन्धक रामप्रसाद अर्यालले यमाहा रे जेड आर स्ट्रिट ¥याली एडिसन पावर र स्टाईलको उत्कृष्ट नमुना भएकोले स्ट्रिट ¥याली प्रति ग्राहकको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
तुलसीपुरमा
यामाहाको आधिकारिक बिक्रेता ड्रिमल्यान्ड प्राली तुलसीपुर दाङले महिलाहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरी स्कुटर सिरिजको नयाँ सँस्करण रे जेड आर स्कुटी सोमबार एक कार्यक्रमको आयोजना गरी लन्च गरेको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनले स्कुटिको उद्घाटन गरेका हुन् । प्रालिका प्रवन्ध निर्देशक दीपक श्रेष्ठले स्कुटी युवा तथा महिलाहरूका उपयुक्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?