© २०२३
पालिकाबाट स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण
गुल्मी, २० पुस । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने भएको छ । गाउँपालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश लिएका महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक...