ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

अक्षर चिनाउन ३ महिने प्रौढ कक्षा

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

बुटवल,  पुस अक्षर चिन्ने रहर हुदाहुदै पनि घरायसी कारणले बन्चित भएका देवदहका महिलाहरुलाई प्रौढ शिक्षा संचालन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा श्री चेली कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा देवदह खैरेनीका विपन्न, दलित महिलाहरुलाई ३ महिने निशुल्क प्रौढ शिक्षा कार्यक्रम दिईएको हो । घरकै कामकाजमा दिन बिताएका महिलाहरुलाई साक्षर बनाउने सरकारी लक्ष्यसंगै मिल्ने गरि आफुहरुले कार्यक्रम गरेको क्लबका अध्यक्ष भरत रानाले बताए ।

सामाजिक क्षेत्रको आवश्यकता र मागलाई मध्येनजर गरि क्लबबाट योजना बनाएर काम गर्दै आएको उनले बताए । वर्षभरि नै शिक्षा, स्वस्थ्य, सरसफाईका साथै महिला शसक्तिकरणको क्षेत्रमा आफुहरु काम गर्दै आएको उनले बताए । सो क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने उद्येश्यका साथ विभिन्न सीपमुलक तालिमहरु समेत संचालन गर्दै आएको उनले बताए । सिलाईकटाई तालिमबाट धेरै फाईदा मिलेको भन्दै आगामी दिनमा सो क्षेत्रमा ब्युटिसियन तालिम समेत संचालनको तयारी रहेको उनले बताए ।

एक कार्यक्रमका बिच प्रौढ शिक्षामा सहभागी ३० जना महिलाहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । क्लबका अध्यक्ष राना, चेली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सावित्रा बश्याल, क्लबका ईलेक्ट प्रेसिडेन्ट कमला हमाल, भिपि प्रथम धर्म ज्ञवाली, सविता सैजुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्रौढ कक्षालाई प्रशिक्षक हिमाल न्यौपानेले प्रशिक्षण दिएकी थिईन । सहभागीहरु ३ महिनाको कक्षाबाट चिठीपत्र पढ्न, लेख्न सक्ने, मोबाईल चलाउने, बाटमा लेखिएका बोर्डहरु पढ्न सक्ने भएको उनले बताईन । कार्यक्रम संयोजक तेज कुमारी लुईटेलले प्रौढ कक्षा धेरै उपलब्धिमुलक भएको बताईन । आगामी दिनमा हस्तकला उत्पादन, सीप विकासका तालिमहरु समेत संचालन गरिने उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?