ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन मुख्यकाम

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

 बुटवल पुस
नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय बुटवलमा सरुवा भई आएका कार्यालयप्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दुघर्टना न्युनीकरण ट्राफीक व्यवस्थापन पहिलो काम भएको बताएका छन् । उनले आम जनताहरुमाझ ट्राफीक जनचेतना जगाउनु मुख्य कामभएको बताएका हुन ।
दुर्घटना न्यूनीकरण तथा ट्राफीक व्यवस्थापनमा आफुले पुर्णरुपमा कानून कार्यान्वयन गराउने बताएका हुन । सवारी दुर्घटनाबाट धेरैको ज्यान जानुको साथै धनजनको समेत क्षती हुुने गरेको भन्दै उनले यसलाई रोक्नै सबै पक्ष लाग्नुपर्ने बताएका हुन ।
प्रमुख अधिकारीले ट्राफीक प्रहरीले मापसे चेकिड्ड क्रस चेकजाँचलाई कडाई गर्दै लाजाने बताउँदै प्रहरीको चेकीड्डले धेरैको ज्यान जोगिनसक्ने हुँदा व्यवस्थीत रुपमा सञ्चालनगर्न लागिएको बताएका थिए ।
ट्राफीक प्रहरीले गलत गरेको पाइएमा तुरुन्त कावाहीका लागि सिफारिस गर्ने भन्दै उनले बुटवल उपमहानगरपालीका भित्र विना दर्ता सञ्चालनमा आएका रिक्सा आईतबार देखि सञ्चालनमा रोक लगाइएको बताए ।उनले अवैध रिक्सा नियत्रण अभियान सुरु गरीएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बुटबलमा सवारी चाँप बढदो रहेकाले यसलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका थिए । ट्राफीक प्रहरीले बुटबलका मुख्य बजारमा सवारी पार्कीङ्गले आवागमनमा समस्या भएको भन्दै बजार भित्रका मुख्य–मुख्य चोकमा ‘नो पाकीङ्ग बोर्ड’ राख्न सुरु गरेको ट्राफीक प्रहरी कार्यालय बुटवलका बरिष्ठ प्रहरी नायव निरीक्षक ज्ञानु पान्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission