ट्रेंडिंग:

>> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा ओम ज्ञवाली

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

बुटवल, १६ पुस ।

थोर्गा रुपन्देही सम्पर्क समाजको तेस्रो अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि ओम ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व सर्वसम्मत निर्वाचित भएकाो छ। शनिबार समाजको सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा खगेश्वर भण्डारी, सचिव षडानन्द पोखरेल, कोषाध्यक्ष विदुर ज्ञवाली, सहकोषाध्यक्ष लक्ष्मण गौतम, सहसचिव मुक्ति ज्ञवाली तथा सदस्यहरुमा केशव ज्ञवाली, प्रेम प्रसाद पोखरेल, कृष्ण ज्ञवाली, कोशु सनानी, अच्युत ज्ञवाली, मदन ज्ञवाली, चिन्तामणि ज्ञवाली, रामचन्द्र ज्ञवाली, ईश्वरी ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य राम प्रसाद पोखरेलले बताए।

कार्यक्रमको एक समारोहका बीच समाजसेवी तथा लुम्बिनी चिनि कारखानाका पुर्व जिएम कमल ज्ञवालीले उद्घाटन गर्दै समाज रुपान्तरणमा संस्थागत रुपमा कार्य गर्दै आएको बताए। पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकतावद्घ गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने प्रतिवद्घता जनाए। यसैगरी सामाजिक कार्यमा समेत अग्रसर हुने उनले बताए।

कार्यक्रममा समाजका अध्यक्ष मिनप्रसाद पोखरेलले आफनो कार्यकालमा रुरु गाउपालिकाको ९ विद्यालयमा सेनेटरी प्याड, साबुन, मास्क वितरणर रक्तदान कार्यक्रम, मृगौला रोगीलाई आर्थिक सहयोग, कोभिड सचेतना लगायतका कार्यक्रम गरेको बताए। अधिवेसनकै क्रममा थोर्गाबाट रुपन्देहीका विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरेकाहरुलाई सम्मान समेत गरिएको थियो। समाजमा हाल करिब २ सय ५० सदस्य आवद्घ रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?