ट्रेंडिंग:

>> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा

४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार

बुटवल, ४ असोज ।

पाल्पाको दोभान प्रहरी चौकीले गोरू लोड गरिएको एउटा पिकअप जिप नियन्रणमा लिएको छ बिहीबार साँझ ४ बटा गोरू लोड गरेको लु २ च ५११९ नम्बरको गाडी प्रहरीले फेला पारेको हो । तिनाउ गाउँपालिका १ ओखलढुगामा लोड गरीएको भनिएका गोरू कसले बिक्र्री गरेको बिषय खुलेको छैन ।

चौपाया ओसार पसार गर्दा गाउँपालिका वा स्थानीय बडाको सिफारिस अनिवार्य भएपनि तेस्तो नगरेको पाईएपछि गोरू सहित गाडी नियन्रणमा लिएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक जनक बुढाले बताए । गोरू लोड गरेको गाडी बुटवल लैजान लागेको प्रहरीले जनाएको छ । गोरू के प्रयोजनका लागि लैजान लागको हो भन्ने बिषय भने खुलेको छैन ।  यता दोभान प्रहरी चौकीका प्रमुख जनक बुढाले चौपाया ओसार पसारको सम्बधित कुनै कागज पन्र नभएकाले गाडी प्रहरीले नियन्रणमा लिएर तिनाउ गाउँपालिका पठाइएको बताए ।

तर गाउपालिकाले बुझन नमानेपछि गोरू जहाबाट ल्याएको हो सोही स्थानमा छोड्ने गरी गोरू र गाडी फिर्ता पठाईएको प्रमुख बुढाको भनाई छ । गोरू ल्याउने मालिक रूपन्देहीको रोहिणी गाउपालीका ९ बस्ने सुरज केवट रहेको पाईएको छ । उनले बिक्री गने उद्देश्य सहित गोरू ल्याएको बुझिएको छ । पछिल्लो समय लुम्बिनी प्रदेसमा गोरू तस्करहरूमाथि प्रहरीले कडा निगरानी बढाएपछि तस्करहरूले गाउँको बाटो प्रयोग गदै आएका छन भने स्थानीय गाउँलेहरूलाई प्रयोग गरेर तस्करी गदै आएको बुझिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?