ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान

४ वटा लायन्स क्लबद्वारा तिलोत्तमाको गणेशनगरमा वृहत स्वास्थ्य शिविर

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

बुटवल, १८ पुस । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी जोन ११ अन्तर्गत रुपन्देहीका ४ वटा क्लबहरुको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ११ गणेशनगरमा २ दिने निशूल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ तिलोत्तमा,लायन्स क्लब अफ बुटवल तिलोत्तमा,लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र लायन्स क्लब अफ बुटवल संसार को आयोजनामा गणेशनगर स्थित  गणेश आधारभुत विद्यालयमा  पुस १५ र १६ गते सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरबाट करिब ४५० जना भन्दा बढी स्थानियहरु लाभान्वित भएका छन ।

शिविरमा विशेषज्ञ डाक्टरहरुबाट मुटु, थाइराइड, किड्नी, सुगर परिक्षण गरि परामर्श सेवा दिनुका साथै निशूल्क औषधी वितरण समेत गरिएको जोन ११ का जोन चेयरपर्सन प्रकाश भट्टराइृले जानकारी दिए । त्यसैगरि महिलाहरुमा देखिने पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षण समेत गरिएको थियो ।
उक्त कार्यक्रममा डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक्ट गभर्नर नवराज न्यौपाने, फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु , तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णु बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी कान्त पौडेल,
लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष लक्ष्मी थैव प्रधानाङ्ग, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव रेनु प्रसाद पाण्डे, लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष महेश न्यौपाने, शिविरको संयोजकहरु सूर्यलाल श्रेष्ठ, कुशुमदेवी शाक्य, चोकलाल सापकोटा, दिपेश पाण्डे र सुवेन्द्र यादवलगायतले मानवीय सेवा र सामाजिक क्षेत्रमा लायन्स क्लबहरुको भूमिका महत्वुर्ण रहेको बताए ।

शिविरमा फिजिसियन डा. राजन भण्डारी , फिजिसियन डा कृष्ण चन्द्र गोद्दार , सर्जन डा. सुदिप सापकोटा , डा. दिपेस मालि र परिवार नियोजन संघका ३ जना नर्स बाट चेकअप र फार्मासिस्टहरु बाट निशल्क औषधी बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?