ट्रेंडिंग:

>> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु

रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

बुटवल, ८ मंसिर । रोटरी क्लब अफ बुटवलले लुम्बिनी वाणिज्य क्याम्पसमा बिबिए अध्ययरत एक छात्रालाई ५० हजार रुपैयाको छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ । क्लबका पुर्वअध्यक्ष पुरन श्रेष्ठले शनिबार एक कार्यक्रमका बिच संरक्षक लिण्डा ज्याक्सन संरक्षक रहेको हेल्पिङ हेण्ड नेपालको छात्रवृत्ति लुम्बिनी वाणिज्य क्याम्पसमा बिबिए आठौ सेमेस्टरमा अध्ययनरत अस्मिता अर्याललाई हस्तान्तरण गरेका हुन । यो दोस्रो किस्ता बापतको रकम भएको श्रेष्ठले बताए ।

सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरीमार्फत गरिब, जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए ।
यसैबिच क्लबको १५४० औ नियमित बैठकमा क्लासिफिकेसन एजेण्डा अन्तरगत क्लबका पुर्व सचिव तथा प्राध्यापक उद्वव चन्द्र गौतमले आफ्नो पेशा र सामाजिक क्षेत्रका अनुभव बताए । वकालत गर्ने लक्ष्यसहित अघि बढेको उनी पेशा परिवर्तन देखि विभिन्न संघसंस्थामा नेतृत्वका बारेमा बताए । २१ वर्षको लामो अध्ययापनको अनुभव, कृषि र पशुपालन पेशामा राज्यबाट नीतिगत कठिनाईका कारण आईपरेका चुनौतीहरु समेत सुनाए । सरकार पक्षबाट नै नितिगत कमजोरीका कारण अहिलेको वैदेशिक शिक्षाको समस्या देखिएको उनको दाबी छ । छिमेकी भारतमा कृषिमा अनुदानको कारण किसानलाई फाईदा मिलेपनि नेपालमा अवस्था फरक रहेको उनले दुखेसो गरे । ‘नेपालमा राम्रो पोलिसी निर्माण भएन ।’— उनले भने ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले आगामी हप्ता हुने क्लबको चार्टर नाईटको तयारी, वृहत रक्तदान कार्यक्रमका बारेमा बताए । यसैगरि क्लबका शुरु भएका परियोजनामध्येको महत्वपूर्ण देविनगरस्थित शवदाह गृहको निमार्ण प्रगतिबारे जानकारी दिए ।

कार्यक्रममा चार्टर नाईट संयोजक लालहरि पाण्डेले चार्टर नाईटको तयारी र त्यसअघि ईन्टरयाक्ट क्लबहरुको सहकार्यमा रक्तदान गरि पछिल्लो समय देखिएको विभिन्न रक्तसमुहको अभावलाई कम गर्ने बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, सचिव बिरेन्द्र राना, गोपाल प्रसाद अधिकारीले सामाजिक परिवेश र अनुभवसंगै रोटरी सिकाई बारे प्रकाश पारे ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?