ट्रेंडिंग:

>> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित

१३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी

९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

जितपुर (कपिलवस्तु), ९ मंसिर ।

१५ औँ कपिलवस्तु महोत्सव अन्तर्गत १३ औं कपिलवस्तु डान्स आइडलको पहिलो चरणको अडिसन शनिबार सुरु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा भएको अडिसनमा २५ जना प्रतियोगीले प्रस्तुति राखेका थिए । आयोजकले अडिसनको पहिलो चरणबाट ६ जनालाई प्रमाणपत्रसहित विदाई गरेको जानकारी दिएको छ ।

दोस्रो चरणको अडिसन मंसिर १४ गते

डान्स आइडलका मुख्य निर्णायक हरिशरण रिजालका अनुसार दोस्रो चरणको अडिसन मंसिर १४ गते हुने छ। यसमा पहिलो चरणका सहभागीहरूका साथै केही नयाँ प्रतिभाहरू पनि सहभागी हुने छन् ।

प्रतियोगितामा १५ उत्कृष्ट प्रतिभा छनोट गर्ने योजना

आयोजकले अडिसनका विभिन्न चरणमार्फत १५ उत्कृष्ट प्रतिभा छनोट गरी मुख्य प्रतियोगितामा प्रस्तुत गर्ने योजना बनाएको छ । यस वर्ष प्रतियोगितालाई थप प्रभावकारी बनाउन नवीन अभ्यासहरू पनि समावेश गरिने छ ।

विजेतालाई १ लाख ११ हजार नगदसहित चाँदीको ट्रफी
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गर्नेछन् । उपविजेता र तृतीय स्थान हासिल गर्नेले क्रमशः ७७ हजार ७७७ र ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छन् । साथै, सान्त्वना पुरस्कार पाउनेलाई २५ हजार ५२५ रुपैयाँ, ट्रफी र गिफ्ट ह्याम्पर दिइने छ । १५औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीका साथ मंसिर १९ देखि पुष २ सम्म बुद्ध रंगशालामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?