ट्रेंडिंग:

>> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप

टिकटक चलाउनेहरुको संस्था नेपाली हर्ट ग्रुपले चुन्यो नयां नेतृत्व,डेढ करोडको सहयोग गरेको दावी

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

बुटवल,१८ पुस । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’को प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले प्यूठानका डिल्लीराज पराजुलीलाई अध्यक्ष चुनेको छ । ग्रुपको वरिष्ठ उपाध्यक्ष शम्भु लम्साल चितवन, उपाध्यक्ष गोविन्द थापा काठमाण्डौ ,महासचिव एलबि थापा प्यूठान ,सचिव प्रसना पौडेल कास्की ,कोषाध्यक्ष रश्मी आले काठमाडौं रहेका छन्।

कार्यसमिति सदस्यहरुमा तिला भुसाल दाङ,अविरल थापा प्यूठान,पिताम्बर पोख्रेल पाल्पा ,नन्दकला पाण्डे काठमाडौं, अर्जुन भट्टराई काठमाडौं,रामबाबु गुरुङ उदयपुर ,अमृत विक्रम शाही दैलेख ,सुगम रिजाल प्यूठान, पदम प्रसाद खनाल प्यूठान रहेका छन्।

नेपाली हर्ट ग्रुपले टिकटकका माध्यमबाट मनोरन्जनका साथै सहयोग संकलन गरेर अनाथ,गरीब, असहाय बालबालिका, दीनदुःखीहरुलाई सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए । उनले कोरोना महामारीका बेला भएको लकडाउनमा दुख र सास्ती भोगेका नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई सहयोग गरेर समूहले मानवीय सेवाका काम शुरु गरेको र समूहलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा विधिवत दर्ता गरेर सञ्चालन गरेको बताए । हालसम्म नेपाली हर्ट ग्रुपले देशका विभिन्न ठाउंमा १ करोड ६४ लाख रुपैयां बराबरको सहयोग गरिसकेको पराजुलीले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?