ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

टिकटक चलाउनेहरुको संस्था नेपाली हर्ट ग्रुपले चुन्यो नयां नेतृत्व,डेढ करोडको सहयोग गरेको दावी

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

बुटवल,१८ पुस । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’को प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले प्यूठानका डिल्लीराज पराजुलीलाई अध्यक्ष चुनेको छ । ग्रुपको वरिष्ठ उपाध्यक्ष शम्भु लम्साल चितवन, उपाध्यक्ष गोविन्द थापा काठमाण्डौ ,महासचिव एलबि थापा प्यूठान ,सचिव प्रसना पौडेल कास्की ,कोषाध्यक्ष रश्मी आले काठमाडौं रहेका छन्।

कार्यसमिति सदस्यहरुमा तिला भुसाल दाङ,अविरल थापा प्यूठान,पिताम्बर पोख्रेल पाल्पा ,नन्दकला पाण्डे काठमाडौं, अर्जुन भट्टराई काठमाडौं,रामबाबु गुरुङ उदयपुर ,अमृत विक्रम शाही दैलेख ,सुगम रिजाल प्यूठान, पदम प्रसाद खनाल प्यूठान रहेका छन्।

नेपाली हर्ट ग्रुपले टिकटकका माध्यमबाट मनोरन्जनका साथै सहयोग संकलन गरेर अनाथ,गरीब, असहाय बालबालिका, दीनदुःखीहरुलाई सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए । उनले कोरोना महामारीका बेला भएको लकडाउनमा दुख र सास्ती भोगेका नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई सहयोग गरेर समूहले मानवीय सेवाका काम शुरु गरेको र समूहलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा विधिवत दर्ता गरेर सञ्चालन गरेको बताए । हालसम्म नेपाली हर्ट ग्रुपले देशका विभिन्न ठाउंमा १ करोड ६४ लाख रुपैयां बराबरको सहयोग गरिसकेको पराजुलीले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?