ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

पाण्डेयद्वारा लिखित शासन प्रणाली स्रोत सामग्री बजारमा

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

बुटवल  पुस– नेपाल सरकारका उपसचिव एवं लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयद्वारा लिखित पुस्तक ‘शासन प्रणाली स्रोत सामग्री’ पौष १७ गते आइतबारदेखि बजारमा आएको छ ।

पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद् र न्याय सेवाको शाखा अधिकृत पदको पाठ्यक्रममा आधारित रहेको छ । उक्त पुस्तकमा हरेक विषयवस्तुको सैद्धान्तिक अवधारणा, परिचय, परिभाषा र नवीनतम सन्दर्भ तथा नेपालको सन्दर्भमा कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था एवं समस्या र चुनौती तथा आगामी कार्यदिशाका बारेमा ब्याख्याय र विश्लेषण गरिएको छ ।
लोक सेवा आयोगको परीक्षा प्रणाली र शाखा अधिकृत तहको प्रश्नको शैलीलाई दृष्टिगत गरी पुस्तक अत्यन्त सरल र सहज भाषामा लेखिएको छ । कतिपय सन्दर्भमा परीक्षार्थीमा विषयवस्तुको अवधारणात्मक बुझाईमा नै अस्पष्टता रहने गरेकाले प्रश्नको अपेक्षित उत्तर र परीक्षार्थीले लेख्ने उत्तर बिच बिचलन रहनु नै परीक्षार्थीका लागि चुनौतीको रुपमा रहेको छ । समग्रमा पुस्तकको विषयवस्तु लेखन यहि चुनौती निवारणमा केन्द्रित रहेको छ ।

लोक सेवा आयोगको शाखा अधिकृत पदको परीक्षा तयारीमा रहेका परीक्षार्थीका लागि पुस्तक सफलताको सारथि हुनेछ । प्रमुख विक्रेता भने पैरवी प्रकाशन रहेको छ । यसअघि पाण्डेयको लेखन र सम्पादन रहेको उपसचिव स्रोत सामग्री लोक सेवा आयोगका परीक्षार्थी माझ लोकप्रिय पुस्तकका रुपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?