ट्रेंडिंग:

>> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

बुटवल, ३० चैत ।
नेपाल औषधि ब्यवसायी संघ रुपन्देही जिल्लाको आयोजनामा नया वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो बिमोचन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

एक समारोहका बिच सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै समुदायको हरेक ब्यक्ति र संस्था आआफ्नो भुमिका निर्वाह गर्न सके धेरै समस्या समाधान हुने बताईन । आम नागरिकको हकहितमा सधै सरकारबाट वकालत गर्ने बताउदै उनले ब्यवसायिक संस्थाहरु आफनो हकहितसंगै ब्यवसायीक मर्यादालाई पालना गर्नुपर्ने बताइन । स्थानिय सरकार अनुगमनको नाममा त्रास दिन नहुने उनले तर्क दिदै पेशा ब्यावसायको हितमा सधै आफनो साथ रहने उनले बताए । सिद्धार्थनगर नगरपालिकामा सिग्नेचर कार्यक्रम गर्ने गरि स्थानिय सरकार बजेट बिनियोजन गर्न तयार रहेको उनले बताईन ।

कार्यक्रममा संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको भन्दै अस्वस्थ्य प्रतिस्पर्धा र कर प्रणाली आजको ब्यवसायीहरु पिडामा रहेको बताए । पेशालाई मर्यादित बनाउने र सेवामुलक ब्यवसाय हुदा सामाजिक उत्तरदायित्वमा ब्यवसायीहरु सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा संघका महासचिव कृष्ण पोखरेलले ब्यवसायी आर्थिक समस्यामा गुज्रिएको बेला होर्डिङ बोर्डको विषय बुटवलमा क्षेत्रमा समस्याको रुपमा देखापरेको बताए ।

कार्यक्रमका संयोजक उमेशचन्द्र आचार्यले पेशाप्रतिको एकता र सिकाईको रुपमा संस्थामा आवद्ध भएर लाग्नुपर्ने बताए । ब्यवसायीहरु वर्तमान समयमा कठिन अवस्थामा रहेको बेला संस्थागत रुपमा एकतावद्घ भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । संस्थालाई जिवन्त बनाएर निरन्तरता दिन जरुरी रहेको उनले बताए । स्थानिय सरकारसंग समन्वय गरि सचेतना कार्यक्रम चलाउनेदेखि ब्यवस्थित गर्ने गरि अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल औषधि ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेल, संघका लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, संस्थाका विशेष सल्लाहकार सुनिल श्रेष्ठ, सल्लाहकार सुरज भट्टराई, कानुनी सल्लाहकार युवराज घिमिरे, रुपन्देही ईन्चार्ज बैकुण्ठ कोईराला, अग्रज ब्यवसायी किरण शंकर सरकार, प्रभा ज्ञवालीले नया वर्षमा ब्यवसायीहरुको समस्यालाई सरोकारवालाबाट सम्बोधन हुने गरि संस्थागत आवाज उठाउनुपर्ने बताए ।

यसैबिच संस्थामा आवद्ध भैरहवा क्षेत्रका ब्यवसायीहरुलाई लक्षित गरि एक दिने मनोदिपक औषधीको असर र प्रयोगको बारेमा मनोरोग विशेषज्ञ डा. सन्दिप वर्माले अभिमुखिकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission