ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो
उजिर सिंह कप क्रिकेट प्रतियोगिता २०७९

बिएमडब्लु वेष्ट्रनलाई उपाधि

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

स्वस्तिक श्रेष्ठ
बुटवल, १८ पुस

बुटवलमा सम्पन्न उजिर सिंह कप क्रिकेट प्रतियोगिता २०७९ को उपाधी बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीले चुमेको छ । बुटवल क्रिकेट विकास समितिको आयोजनामा सोमबार सम्पन्न फाइनल खेलमा न्यु होराइजन क्लबलाई ३ विकेटले पराजित गर्दै वेष्ट्रनले उपाधी जितेको हो । उपाधिसंगै उसले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको न्यु होराईजनले नगद १५ हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । नर्ेश्वर क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा टस जितेर न्यु होराईजनले ब्याटिङ रोज्दै ३५.५ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनको लक्ष्य खडा गरेको थियो । उसको लागि बाबुराम क्षेत्रीले ३९ बलमा २९ रन तथा सुमित पराजुलीले २६ बलमा १९ रनको योगदान दिएका थिए । वेष्ट्रनका अभिषेक गौतम ८ ओभर बलिङ गर्दै ३ मेडनसहित १२ रन खर्चेर ३ बिकेट तथा हरजित सिहले ६.५ ओभर बलिङ गर्दै २७ रन खर्चेर समान ३ बिकेट लिएका थिए । मध्यम लक्ष्य पछयाएको वेष्ट्रनले ३१.२ ओभरमा ७ बिकेटको नोक्सानीमा भेटायो । वेष्ट्रनका लागि भुवन पाण्डेले ४४ बलमा ३३ तथा अस्फाक खानले ५४ बलमा २० रनको योगदान दिएका थिए । न्यु होराईजका लागि पुरुषोत्तम भट्टराईले ८ ओभर बलिङ गर्दै २ मेडनसहित २९ रन खर्चेर ३ तथा बाबुराम क्षेत्रीले ६ ओभर बलिङ गर्दै २० रन खर्चेर २ बिकेट लिएका थिए ।


प्रतियोगिताको वेष्ट्रनका अभिषेक गौतम प्लयेर्स अफ दि सिरिज तथा उत्कृष्ट बलर घोषित भए । उनले नगद ७ हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उत्कृष्ट ब्याट्म्यान वेष्ट्रनका भुवन पाण्डे नगद १ हजार ५ सय सय तथा उदयममान खेलाडी बुटवल ११ का बिबेश खाती नगद ५ हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठ, जिल्ला क्रिकेट संघ रुपन्देहीका उपाध्यक्ष धिरज क्षेत्री, खेल संयोजक राजु रानाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा आठ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?