ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

सुनवलमा औद्योगिक ब्यापार मेला हुने

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बर्दघाट, १५ पुस ।

पश्चिम नवलपरासीको सुनवलमा औद्योगिक ब्यापार मेलाको आयोजना गरिने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजनाको बारेमा जानकारी गराइएको हो ।

सुनवल उद्योग वाणिज्य सँघको आयोजनामा आगामी माघ १० गतेदेखि २२ गतेसम्म सोमनाथ बजार परिसरमा दोश्रो सुनवल औद्योगिक ब्यापार मेला २०७९ को आयोजना गरिएको हो ।

सुनवल उद्योग वाणिज्य सँघका अध्यक्ष रमेश कर्माचार्यले मेला आयोजनाको बारेमा जानकारी गराएका थिए । १३ दिनसम्म सँचालन हुने मेलामा करिव एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशी वस्तुहरु र पहाडी, कृषिजन्य उत्पादनको प्रदर्शनी गरिने जानकारी गराइएको थियो ।

करिव २ सय स्टल रहने मेलामा प्रदर्शनी तथा विक्री कक्ष, साँस्कृतिक तथा साँगितिक क्षेत्र, बाल उद्यान एवं मनोरन्जन र खानपान क्षेत्र गरी ४ क्षेत्रमा छुट्याइएको छ । वृद्धहरुलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाईएको मेलामा ४० वटा स्टल सँघ आवद्ध साना उद्योग र कृषि क्षेत्रलाई छुट्याइएको सँघका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिए ।

करिव ५५ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा करिव १० करोड रुपैयाँको कारोवार हुने आँकलन आयोजकको रहेको छ । सुनवल उद्योग वाणिज्य सँघ मुख्य आयोजक रहेको मेलामा सुनवल नगरपालिका, जिल्ला समन्वय समिति नवलपरासी, नेपाल उद्योग वाणिज्य महासँघ लुम्बिनी प्रदेशसँग समन्वय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?