ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

अंग्रेजी नयां वर्ष २०२३ को पुर्वसन्ध्यामा ठाउं ठाउंमा सांगीतिक कार्यक्रम

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

बुटवल,१६ पुस । आइतबार देखि अंग्रेजी नयां वर्ष २०२३ शुरु हुँदै छ । हरेक वर्ष अंग्रेजी महिना जनवरी १ लाई नयां वर्ष शुरुवात भएको मान्न्छि ।

अंग्रेजी नयां वर्षलाई नेपालीहरुले पनि विभिन्न सांगीतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको छ । खासगरी पर्यटनंसंग सम्बन्धित होटेल तथा रेष्टुरेन्ट, टुर एण्ड ट्राभल व्यवसायीहरुले विदेशी पर्यटकलाई आकर्षित गर्न नयां वर्षमा विविध कार्यक्रम गर्दै आएका छन् ।

यस वर्ष पनि बुटवल क्षेत्रमा होटेल तथा रेष्टुरेन्ट व्यवसायीले अंग्रेजी नयां वर्षको अवसरमा तीन दिने सडक खाना महोत्सव सञ्चालन गरेका छन् ।

यस्तै होटेल पौवाले बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट सांस्कृतिक कार्यक्रम सहित नयां वर्ष मनाउने तयारी पुरा भएको होटेलका विष्णु भण्डारीले बताए । सागितिक कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । बुटवलमा प्रकाश दुधराज, मिलन नेवार, खुमन अधिकारी र गायक अफसर अलिको प्रस्तुति रहने छ ।

यसैगरी भैरहवामा नेपाल आईडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरिको प्रस्तुति रहने छ भने घोराहीमा नेपाल आईडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने उनले बताए ।

यस्तै चन्द्रौटाको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा पनि हेमन्त शर्मा लगायतका कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रम रहेको अपरेसन मयानेजर राजकुमार केसीले बताए ।
यस्तै अन्य होटेल र रेष्टुरेन्टहरुले पनि कलाकारको प्रस्तुतिमा नयां वर्षलाई उल्लासमय बनाउन कार्यक्रम आयोजना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?