ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

क्षितिज विजनेश प्लान च्यालेन्ज उपाधी न्यु होराईजन कलेजलाई

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

बुटवल पुस । विद्यार्थीहरुमा रहेको शैद्धान्तीक ज्ञान, सिप र धारणालाई व्यवहारतह कार्यान्वन गर्ने उदेश्यका साथ बुटवलमा आयोजना गरिएको दोस्रो संस्करणको क्षितिज बिशिनेश प्लान च्यालेन्जको उपाधी न्यू होराईजन कलेजले जितेको छ ।

क्षितिज ईन्टरनेशनल कलेज र क्षितिज विद्यार्थी कल्याणकारी परिषद आयोजनामा भएको प्रतिस्पर्धात्मक विजनेश प्लान च्लालेन्जम सहभागी ८ वटा कलेजलाई पछाडी पार्दै न्यू होराईजन कलेजका विद्यार्थीहरुले उपाधि जित्नसफल भएका हुन । उपाधी संगै उनीहरुले २५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका हुन । न्यु होराईजन कलेजबाट सहभागी विद्यार्थी खुशी श्रेष्ठ , राजेन्द्र गहतराज, ईश्वर न्यौपाने लेको समुहले प्रथम स्थान प्राप्त गरेको हो ।
यस्तै द्धितिय स्थान प्राप्त गर्दै सिद्धार्थ क्याम्पस कपिलवस्तुका विद्यार्थी सन्जु पन्थी , राजन बेल्बासे, अन्जु गिरिले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतिस्पार्धामा सहभागी क्षितिज ईन्टरनेश्नल कलेज बुटवल का विद्यार्थी सदिश ज्ञवाली, सन्जिना श्रेष्ठ , आकृती अर्याल र महाकवि देवकोटा क्याम्पस , सुनवलका विद्यार्थी सुशीला भन्डारी, सुश्मा राना, ममता गुरुङको समुहले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका हुन ।
पहिलो संस्करण सन् २०१९ मा भव्यवताका साथ सम्पन्न गरेको क्षितिज ईन्टरनेशनल कलेज र क्षितिज विद्यार्थी कल्याणकारी परिषदले दोस्रोपटक यो प्रतिष्पर्धा सम्पन्न गरेको हो ।

विजेता क्याम्पसका विद्यार्थीहरुलाई पोखरा विश्व विद्यालयका व्यवस्थापन संकय डिन डा. डा. दयाराज ढकाल, क्षितिज कलेज प्रमुख डा. सूर्य राना लगायतले पुरस्कार प्रदान गरेका हुन । गत ९ पौष २०७९ देखि विभिन्न तालिम, मेन्टोरिङ सेस सम्पन्न भएपछि पुस १८ पौषमा ग्रान्ड प्रिजेन्टेसन गरिएको क्षितिज विद्यार्थी कल्याणकारी परिषद का अध्यक्ष किस्मत रानाले जानकारी दिए ।

रुपन्देही सहित नवलपरासी का व्यवस्थापन संकायमा स्नातक तह अध्यन गर्ने ९ वटा क्याम्पसका विद्यार्थीहरु यो प्रतिस्पार्धामा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?