© २०२३
नेपालमा बाढी पहिरो : कति प्राकृतिक, कति मानवीय ?
नेपालमा सामान्यतया असारदेखि भदौसम्म अत्याधिक वर्षा हुन्छ । मनसुनी बर्षाका कारण यी महिनामा अत्यधिक वर्षा हुने, खोला, नदीमा पानीको वहाव बढ्ने र तेजिलो हुने गर्दछ । प्रायःअसोजदेखि कम पानी पर्ने, माघे झरी...