ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

काठमाडौं, ८ बैशाख ।

गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने तपाईलाई धेरै फाइदा मिल्नेछ । पोषणविदहरूका अनुसार काँचो आँपमा भिटामिन सी प्रशस्त हुन्छ।  आँपमा प्रचुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले फ्री रेडिकलबाट बचाउँछ । जानौं काँचो आँप खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ ।

गर्मीबाट जोगाउन
गर्मीमा सबैभन्दा ठूलो समस्या गर्मी स्ट्रोक हो। काँचो आँपले शरीरलाई शीतलता प्रदान गर्नुका साथै डिहाइड्रेसनबाट बचाउँछ ।  काँचो आँपबाट बनाइन्छ। मीठो र अमिलो आँपको जुसले शरीरलाई भित्रबाट शीतल राख्छ र गर्मीबाट बचाउँछ। यसमा इलेक्ट्रोलाइट्स हुन्छ, जसले शरीरमा पानीको मात्रा कायम राख्छ।

पाचनमा सहयोगी

काँचो आँपले पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसमा फाइबर र पेक्टिन हुन्छ, जसले कब्जियत, ग्याँस र अपचको समस्यालाई हटाउँछ। खानु अघि अलिकति काँचो आँप नुन र कालो मरिच मिसाएर खाँदा पाचन क्रियालाई गति दिनुका साथै भोक पनि बढ्छ ।

कलेजो
काँचो आँप कलेजोका लागि निकै फाइदाजनक हुन्छ । यसले कलेजोलाई डिटोक्सिफिकेसन गर्छ र पित्तको स्रावलाई नियन्त्रण गर्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ र कलेजोले राम्रोसँग काम गर्छ।

छाला र कपालको लागि
काँचो आँपमा पाइने एन्टिअक्सिडेन्ट–भिटामिनले छालालाई चम्किलो र कपाललाई बलियो बनाउँछ । यसले शरीरबाट विषाक्त पदार्थहरू निकाल्छ, जसले छालामा प्राकृतिक चमक ल्याउँछ र कपाल झर्ने समस्यालाई कम गर्छ। काँचो आँप स्वादमा उत्कृष्ट मात्र नभएर गर्मीका धेरै समस्याको समाधान पनि हो । यदि तपाई पनि यस गर्मीमा स्वस्थ र ताजा बनाउन चाहनुहुन्छ भने आफ्नो आहारमा काँचो आँप अवश्य समावेश गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?