© २०२३
उपल्लो तम्घासमा धार्मिक महोत्सव
गुल्मीको सदरमुकाम स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा शैक्षिक तथा धार्मिक महोत्सव संचालन गरिएको छ । विद्यालयमा कृषि व्यवसायिक शिक्षा तथा सुबिधा सम्पन्न विद्यालय बनाउने उद्देश्यले उक्त शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना...