ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

विद्यालयले फेर्यो महिलाको जीवन

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

विद्यालय जाने समयमा कामको शिलशिलामा कहिले भारत त कहिले रोल्पा गरीन । १४ वर्ष उमेरसम्म अक्षर चिनेकी थिइनन् । विद्यालय जाने उमेर पनि नाघेको थियो । विद्यालय जाने जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै प्रौढ विद्यालयले मेरो जीवन शैली फेरियो, यि भनाई हुन लमहि नगरपालिका देउपुर निवासी १८ वर्षिय मोनिका पुनको ।
उनी लमहीमा सन्चालन भएको आदर्श नमुना माध्यमिक विद्यालय देउपुर कक्षा १० मा अध्यनरत छिन । उनलाई प्रौढ विद्यालय प्रति गर्भ छ । पहिले अनौपचारिक विद्यालयमा पढ्दा आमा, दिदीहरूसंग पढ्दा त खासै लाज लागेन तर एक्कासी औपचारिक विद्यालय कक्षा ८ मा भर्ना हुँदा आफू भन्दा साना साना नानीहरूसंग पढ्दा सुरुमा केही अप्ठ्यारो महशुस भएको वताइन । तर पछि भने विस्तारै सहजता भएको वताउँछिन । अझै पनि मेरो पढाइलाई निरन्त्तता दिने उनको भावी योजना छ । उनि जस्तै लमही नपा ६ की शुसिला वस्नेतलाइ प्रौढ महिला विद्यालयले नयाँ जीवन दिएको वताउँछिन ।
आफू सानो छँदा वुवा आमाको मृत्यू भए लगतै अनाथ वनेकी वस्नेत १४ वर्षको उमेरमा प्रौढ विद्यालयमा पढन थालेको वताइन । उनले भनिन्, सोना छँदा त पढाइको खासै महत्व वुझिन ठूलो भए पनि विद्यालय जान लाज भयो । प्रौढ विद्यालय संचालन भएको जानकारी पाए लगतै पढन आए ।
उनीहरू जस्तै लमही नपा कोलहीकी १८ वर्षिय शान्ती चौधरी प्रौढ विद्यालयमा पढन पाउँदा आफ्नो जिवन फेरीएको वताउँछिन । सामान्य लेखपढ गर्न नजान्दा सवैले हेप्ने गरेको तथा कुनै पनि कार्यक्रममा जाँदा समेत हस्ताक्षर गर्न नसक्दाको पिडाले सताएको वताउँदै प्रौढ विद्यालयमा पढ्न पाउँदा जीवन फेरीएको वताइन । उनि ४ वर्षदेखि प्रौढ विद्यालय लमहीमा पढ्दै आएकी छिन । लमही निवासी ५५ वर्ष वर्षिय लोकादेवी भण्डारी भन्छिन–मलाइ सामान्य अक्षरहरू समेत थाहा थिएन । प्रौढ विद्यालयमा पढ्न थाले पछि सामान्य अक्षर मात्र होइन राम्रोसंग लेखपढ गर्न सक्ने भएको वताइन ।
उनिहरू जस्तै लमहीका धेरै महिलाहरूले प्रौढ विद्यालयले जीवनशैली फेरीएको वताउँछन । सामान्य अक्षर समेत लेखपढ गर्न नसक्ने महिलाहरू प्रौढ विद्यालय जान थाले पछि लेख्न पढ्नमा दख्खल छन् ।
साथै सामाजिक अभियन्ताको नेतृत्व गर्न सक्ने, प्रविधीमा समेत दख्खल भएको वताउँछन । लमही निवासी ४५ वर्षिय सिमा डाँगी प्रौढ विद्यालयमा ३ वर्ष देखि अध्ययन गर्दै आएकोले समाजिक कार्यमा नेतृत्व गर्न सक्ने भएको बताइन । सानोमा पढ्न लेख्न पाएको थिएनँ अब कहाँ गएर पढ्ने भन्ने चिन्ता थियो लमहीमा महिलाहरूले पढ्न पाउने गरि प्रौढ विद्यालय सन्चालनमा आए लगत्तै हाम्रो जीवन फेरीएको छ । तीन वर्षदेखि अध्ययन गर्दै आएकी डाँगीले बताइन् ।
उनी जस्तै लमहीमा स्थापना भएको गृहिणी प्रौढ महिला विद्यालयले धेरै महिलाहरूको जीवनमा परिवर्तन आएको वताउँछिन सहयोगी शिक्षिका निमा भट्टराई । २०६८ सालमा स्थापना भएको सो विद्यालयवाट हाल तहगत रूपमा २५ जना महिलाहरू अध्ययनरत छन । पछिल्लो समयमा बढ्दै गएको प्रविधी विकाशसंगै शिक्षा अनिवार्य भएको भन्दै १५ देखि ५० वर्ष उमेरका महिलाहरू विद्यालय आउने गरेको विद्यालयका सहयोगी शिक्षक भट्टराईले बताइन । फाईल तस्वीरः स्रोत गुगल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?