ट्रेंडिंग:

>> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

सगरमाथाका बिद्यार्थी र नगरप्रमुख खत्री विच अन्तरक्रिया

२८ भाद्र २०७५, बिहीबार
२८ भाद्र २०७५, बिहीबार

रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवसिय माविका बिद्यार्थीहरुले देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहरुले नगर प्रमुख खत्रीसंग देवदहका समसमायिक समस्याहरुका बारेमा प्रश्नहरु गरेका थिए । उनीहरुले देवदह नगरपालिकाको भावी योजना, देवदहलाई स्मार्ट सिटी बनाउने योजना, देवदहको पर्यटन, कृिष, शिक्षा बाटो, पुल पुलेसा, रोजगार, लागुपदार्थ दुव्र्यशनीको नियन्त्रण, बालमैत्री नगरपालिकाको अवधारणा लगायतका विषयमा नगर प्रमुख खत्रीसंग प्रश्नहरु राखेका थिए । बिद्यार्थीहरुको जवाफ दिदै नगर प्रमुख खत्रीले बिद्यार्थी जीवनमा किताबी ज्ञान बाहेक स्थानिय स्तरका समस्याहरुका विषयमा ध्यान दिनु राम्रो पक्ष रहेको बताए । उनले देवदहको विषयमा देवदहलाई समृद्धि तर्फ लैजान पर्यटन र कृषिलाई प्राथामिकता दिएर कामहरु अघि बढेको बताए । उनले गौतम बुद्धको मावली गाउँ पनि देवदह भएकाले यहाँ बिद्यालय स्तरमा बुद्ध सम्बन्धि अध्ययन र अध्यापन कार्य शुरु गरेको बताए । उनले देवदहमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् र सम्बद्र्धनका कार्यहरु अघि बढिरहेको बताउदै पर्यटनको विकासले छिट्टै फड्को मार्ने उल्लेख गरे । नगरप्रमुख खत्रीले कृषिको क्षेत्रमा आधुनिकिकरणको प्रविधि भित्र्याई, अर्गानिक खेतितर्फ आकर्षित गर्ने बातावरण तय गर्ने बताए । साथै उनले बालमैत्री नगरपालिका गराउने सन्र्दभमा ३९ वटा सूचकहरु पुरा गर्नुपर्ने भएकाले त्यसको प्रक्रियामा नगरपालिका रहेको उल्लेख गरे । अन्र्तक्रिया कार्यक्रममा सगरमाथा बिद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पौडेलले स्थानिय तहमा आएका अधिकारहरुका बारेमा बिद्यार्थीले जान्न इच्छुक भएकाले उनीहरुको चाहना बमोजिम बिद्यार्थीहरुलाई नगरप्रमुख संग साक्षात्कारको बातावरण तय गरेको बताए । अन्र्तक्रिया कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शसिधर घिमिरे, , बिद्यार्थी कृतिका अर्याल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?